इटहरी उपमहानगरले दियो बजार अनुगमनमा तिब्रता
इटहरी। स्थानीय तहले चाडवाडका वेलामात्र वजार अनुगमन गर्ने गरेको आरोप लागिरहेको वेला इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ। इटहरी उपमहानगरले विहान इटहरी खनार वजारमा अनुगमन गरेको हो । किराना, होटल र मीठाइ पसल गरि ६ वटा पसल अनुगमन गरिएको हो ।
उपभोक्ता हीत संरक्षण शाखा प्रमुख विजय मगरका अनुसार अघिकाँश पसल ब्यवसाय दर्ता नगरि संचालन गरेको पाइएको छ । होटलमा भान्सा सरसफाई नगरिएको,किराना पसलमा विक्रि ...












