विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा छात्रामाथि दुर्व्यवहार

विराटनगरको मुनलाइट गर्ल्स होस्टलमा छात्रामाथि दुर्व्यवहार
सुन्दरहरैचा । मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चालकले छात्रामाथि दुर्व्यवहार गरेकी छन् । अग्रिम भाडा बापतको पैसा माग्दै होस्टल सञ्चालक मधु रेग्मीले छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा मार्फद सार्वजनिक भएको छ। बिराटनगरस्थित नर्सिङ क्याम्पसको बीएनयस बीएससी नर्सिङमा प्रथम बर्षमा अध्ययन गर्न आएकी छात्रालाई अमानवीय व्यबहार गरेकी छन्। सार्वजनिक भएको भ...

अन्तिम चरणमा पुगेपछि रोकियो खाेटाङकाे अस्पताल भवन निर्माण

अन्तिम चरणमा पुगेपछि रोकियो खाेटाङकाे अस्पताल भवन निर्माण
खोटाङ । जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गतपुसदेखि ठप्प छ । २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा सो भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो । संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैंयामा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिए । ‘म कार्यालय प्रमुखको रुपमा गत पु...

कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै

कोशीटप्पुमा चराको सङ्ख्या घट्दै, प्रजाति थपिँदै
राहक्षेत्र । कोशीटप्पु वन्यजन्तु आरक्षमा देखिने आगन्तुक चरा घटेका छन् । आरक्ष क्षेत्रमा ३७ औँ जलपन्छी गणनामा चराको सङ्ख्या घटेको पाइएको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गत पुुसको अन्तिम साता राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा राष्ट्रव्यापी रूपमा हिमाली प्रकृति संस्थाले पानीमा आश्रित रहने चराको गणना सुरु गरेको थियो । सन् २०२३ मा ५६ प्रजातिका सात हजार ५५३ वटा चरा गणना गरिएकामा यस पटक ...

सिरहामा होटल सञ्चालक महिलाको हत्या : श्रीमान तर्फै माेडियाे अनुशन्धान

सिरहामा होटल सञ्चालक महिलाको हत्या : श्रीमान तर्फै माेडियाे अनुशन्धान
सिरहा । सिरहाको गोलबजारमा हिजो (शनिबार) मध्यराति होटल सञ्चालक एक महिलाको हत्या घटना अनुसन्धानका लागि प्रहरीले उनका पतिसहित चार जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–६ मा होटल चलाउँदै आएकी ३२ वर्षीया अनिताकुमारी साहको शनिबार मध्यराति हत्या भएको थियो । घटना अनुसन्धानका लागि अनिताका पति महेन्द्रकुमार साहसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्ररही उपरीक्षक (एसपी) सन्तो...

इटहरीकाे खनारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका-भतिजको मृत्यु

इटहरीकाे खनारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका-भतिजको मृत्यु
इटहरी । सुनसरीकाे इटहरीमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको मृत्यु भएको छ। शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपिन दाहाल र उनका ८ वर्षीय भतिज अभि दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बिपिन र अभि काका भतिज हुन्। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नम्बरको मोटरसाइकललाई विपरी...

नारी दिवसमा माेरङकी मीना बरालकाे संघर्ष कथा : श्रीमानले अर्कै विहे गरेपछि वेसाहारा बनेकी बराल अहिले ५६ सन्तानकी आमा

नारी दिवसमा माेरङकी मीना बरालकाे संघर्ष कथा : श्रीमानले अर्कै विहे गरेपछि वेसाहारा बनेकी बराल अहिले ५६ सन्तानकी आमा
मोरङ । मीना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मीनाले ‘कमाई खाने’ भाँडो बनाई भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्...

अझै पुनर्निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना, विजुली उत्पादन ठप्प

अझै पुनर्निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना, विजुली उत्पादन ठप्प
ताप्लेजुङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनर्निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सीमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र वि...

इलाममा १३ वर्षीया बालिकालाई गर्भवती बनाउने ६९ वर्षीय बोखिमलाई १२ वर्ष कैद

इलाममा १३ वर्षीया बालिकालाई गर्भवती बनाउने ६९ वर्षीय बोखिमलाई १२ वर्ष कैद
इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो । अदालतका न्यायाधिश केशवप्रसाद घिमिरेको इजलासले सो फैसला गरेको हो । दिलबहादुरसहित अन...

इलाममा आजदेखि प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव

इलाममा आजदेखि प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव
इलाम । कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले इलाममा आज (बिहीबार) देखि ‘प्रथम आदिवासी याक्थुङ-लिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाम चोब बजारमा हुने सो महोत्सव दुई रहने छ । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गरिने चुम्लुङ...

इलाममा दुई सय वर्षअघिको इतिहास खोजी गरिदै : सेनाले ल्याएकाे ‘निशान पदमार्ग’ कहा छ ?

इलाममा दुई सय वर्षअघिको इतिहास खोजी गरिदै : सेनाले ल्याएकाे ‘निशान पदमार्ग’ कहा छ ?
इलाम । इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’ को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ । इलाम सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीबाट करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा निशान ल...
trusted online casino malaysia