लोपोन्मुख सामग्री संरक्षण गर्न खाेटाङकाे जालपामा साँस्कृतिक सङ्ग्रहालय

लोपोन्मुख सामग्री संरक्षण गर्न खाेटाङकाे जालपामा साँस्कृतिक सङ्ग्रहालय
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । पूर्खाले प्रयोग गरेका घरेलु सामग्री सङ्कलन गरी जालपामा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो । तत्कालीन गाउँ विकास समिति (गाविस) भवनको सभाहलमा स्थापना गरिएको सङ्ग्रहालयमा करिब दुई सय वर्ष पुरानो र त्यसयताका गरी दुई सयभन्दा बढी घरेलु सामग्री राखिएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो । ...

कोशी सरकार र पहिचान पक्षधरबीच तीन बुँदे सहमति , पुनः नामाङ्कनबारे जुटेन सहमति

कोशी सरकार र पहिचान पक्षधरबीच तीन बुँदे सहमति ,  पुनः नामाङ्कनबारे जुटेन सहमति
इटहरी । कोशी प्रदेशको सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिको फेरि तीन बुँदे सहमति भएको छ । विराटनगरस्थित होटल स्टर्न स्टारमा बुधबार भएको दोस्रो बार्तामा दुई पक्षबीच तीन बुँदे सहमति गरेको हो । सरकारी वर्ता टोली र पहिचान पक्षधरबीच प्रदेशको पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्ता सम्ममा पहल गर्ने,...

इलामकि इनु अमेरिकामा निधन , शव पठाउन सहयोग संकलन अभियान

इलामकि इनु अमेरिकामा निधन , शव पठाउन सहयोग संकलन अभियान
इटहरी । अमेरिकामा मृत्यु भएकी २७ वर्षीया नेपाली नर्स इनु योल्मोको शव नेपाल पठाउन आर्थिक संकलन अभियान सञ्चालन गरिएको छ।ह्योल्मो सोसाइटी अफ अमेरिकाले सुरु गरेको सहयोग अभियानमा हालसम्म ४ हजार ५ सय २३ डलर संकलन भएको जनाइएको छ। १० हजार डलर संकलन गर्ने लक्ष्य रहेको सोसाइटीले जनाएको छ। सोसाइटीले सहयोगका लागि अपिल पनि गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार नेपालमा इलाम नाम्सालिङ घर भएकी इनु क्यान्सर ...

विराटनगर जुट मिल्सको आगलागी शंकास्पद, २० लाख बराबरको क्षति

विराटनगर जुट मिल्सको आगलागी शंकास्पद, २० लाख बराबरको क्षति
इटहरी । मोरङको विराटनगर जुट मिल्समा मंगलबार राति लागेको आगलागीबाट २० लाख बराबरको क्षति भएको छ । जुट मिल्समा मङ्गलवार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बुधवार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको छैन । जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन...

कांग्रेस महासमिति बैठक : कोशीका १४ जिल्ला सभापतिले राखे १६ बुँदे साझा धारणा, बुदा सहित

कांग्रेस महासमिति बैठक : कोशीका १४ जिल्ला सभापतिले राखे १६ बुँदे साझा धारणा, बुदा सहित
इटहरी । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेका छन् । सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उहाँहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको साङ्गठनिक परिचालनलगायतका विषयमा साझा धारणा प्रस्तुत गरेका हुन् । जिल्ला सभापतिहरुले नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको हकमा स्वतः म...

प्रदेश खबरको वार्षिकोत्सवमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

प्रदेश खबरको वार्षिकोत्सवमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित
इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन् ।इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेकी उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हुन् । ‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र ब...

भोजपुरको पौवादुङ गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त घोषणा

भोजपुरको पौवादुङ गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त घोषणा
भोजपुर । भाेजपरकाे पौवादुङ गाउँपालिका जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । यहाँका छ वटै वडालाई बालश्रम मुक्त घोषणा गरिएसँगै गाउँपालिकालाई सरोकारवाला पक्षको उपस्थितिमा आइतबार बालश्रम मुक्त घोषणा गरिएको हो । भोजपुरका नौ वटा स्थानीय तह मध्ये बालश्रम मुक्त घोषणा गर्ने पहिलो स्थानीय तह बनेको हो । घोषणासँगै पौवादुङमा कोशी प्रदेशमा बालश्रम मुक्त घोषणा गर्ने दोश्रो र नेपालकै छैटौँ स्थ...

धरानमा प्रहरी र स्थानीयबीच झडप

धरानमा प्रहरी र स्थानीयबीच झडप
सुनसरी । इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका–१९ का स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुई जना पक्राउ परेपछि झडपको अवस्था सिर्जना भएको हो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । सोही क्रम...

सेवा प्रवाहमा सुधार गर्दै इटहरी उपमहानगर : नागरिकका लागि सहायता कक्ष ,कर्मचारीलाई निगरानी गर्न लागि सिसी क्यामरा

सेवा प्रवाहमा सुधार गर्दै इटहरी उपमहानगर : नागरिकका लागि सहायता कक्ष ,कर्मचारीलाई निगरानी गर्न लागि सिसी क्यामरा
इटहरी । इटहरी उप महानगरपालिकाले पालिकाबाट प्रदान गर्ने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नीतिगत सुधारको काम थालेको छ । उपमहानगर र उप महानगर अन्र्तगतका सबै वडाबाट प्रवाह गर्ने सेवा सजिलै र छिट्टै प्रदान होस भनेर नीतिगत सुधार थालेको हो । यसका लागि उप महानगरको संरचनामा समेत परिवर्तन भएको छ । सेवाग्राहीलाई कुनै झन्झट विना छिटो छरितो र सहजढंगबाट सेवा प्रदान गर्न काम थालेको उपमहानगरपालिकाले जनाएको छ । ...

६ मुहानबाट सङ्कलन गरेर भोजपुरको टेम्केमैयुङ गाउँमा खानेपानी

६ मुहानबाट सङ्कलन गरेर भोजपुरको टेम्केमैयुङ गाउँमा खानेपानी
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौंदेखिको पानीको समस्या हटेको हो । ‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो । खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हाल...
trusted online casino malaysia