माया घर नेपाल : एक सातामा ५ जनाको उद्धार, एक इट्टा अभियानमा सहयोगको अपिल
इटहरी । सुनसरीको इटहरी उपमहानगर २ स्थित माया घर नेपालले गएको माघ २० गते देखि २६ सम्म ५ जनाको उद्धार गरेको छ । जसमा २ जनालाई परिवारको जिम्मा पनि लगाइसकेको छ । विभिन्न कारण बस सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गर्दै आएको माया घरले यो साता ५ जनाको उद्धार गरेको हो । धनकुटा आलेगाउकि २७ वर्षीया मनु राई ,धनकुटाकै विश्रान्ति आश्रमकी ६३ वर्षीया सुकुमाया लिम्बु, इटहरीबाट ७० वर्षीय टेक बहादुर लिम्बु , इ...












