कृषि तथा पशु मेला : खोटाङमा ४३ जना किसान पुरस्कृित ,२९ जनालाई सम्मान

कृषि तथा पशु मेला : खोटाङमा ४३ जना किसान पुरस्कृित ,२९ जनालाई सम्मान
खोटाङ । कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ...

तापक्रम निरन्तर माइनसमा जाँदा सुनसान बन्यो खुम्बु क्षेत्र : चिसोले पानी समेत बरफ बनेपछि जनजीवन प्रभावित

तापक्रम निरन्तर माइनसमा जाँदा सुनसान बन्यो खुम्बु क्षेत्र : चिसोले पानी समेत बरफ बनेपछि जनजीवन प्रभावित
सोलुखुम्बु । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धग...

तमोरको पानी लिफ्टिङ गरेर ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै

तमोरको पानी  लिफ्टिङ गरेर ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्‍याइँदै
धनकुटा । छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्‍याइन लागिएको हो । सङ्घीय सरकारको १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ । उक्त खानेपानी आयोजनाबाट एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्य...

खाेटाङमा विदेश लाने भन्दै ४६ जना युवाबाट कराेडाै रकम उठाएर ‘म्यानपावर’ र ‘एजेन्ट’ फरार

खाेटाङमा विदेश लाने भन्दै ४६ जना युवाबाट कराेडाै रकम उठाएर ‘म्यानपावर’ र ‘एजेन्ट’ फरार
खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’ लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले रु एक करोड पाँच लाख १३ हज...

गुणस्तरीय चिया टिपाइका लागि सूर्योदय नगरपालिकाले किसानलाई हात्ते मेशिन दिंदै

गुणस्तरीय चिया टिपाइका लागि सूर्योदय नगरपालिकाले किसानलाई हात्ते मेशिन दिंदै
इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । ‘चिया टिप्ने हातेमेशिन भए चाहिँ भने जस्तै हुने थियो, फ...

जाडोमा भुईमा सुतिरहेका चार सय विपन्न परिवारलाई खाट वितरण

झापा । झापाको शिवसताक्षी नगरपालिका–४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ । शिवसताक्षी–४ ले यहाँका ४०० विपन्न परिवारलाई खाट वितरण गरेको हो । विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले बताए । ‘वडामा अधिकांश विपन्न समुदायको बसोबास छ’, उनले भने, ‘घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौं ।’ शिवसताक्षी–४ स्थित झापा ...

मन्त्रिपरिषद विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

मन्त्रिपरिषद विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की
मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । उनले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । तत्कालका लागि तीन ...

सिटौलाले पराजय रोक्दा, सप्राइज जित निकालेकी रुक्मिणी को हुन् ?

सिटौलाले पराजय रोक्दा, सप्राइज जित निकालेकी रुक्मिणी को हुन् ?
विराटनगर । देशभरबाट एमाले पराजित भइरहँदा कोशी प्रदेशमा अप्रत्याशित जित निकालेकी ६६ वर्षीय रुक्मिणी कोइराला अब माननीय भएकी छिन् । उनी राष्ट्रियसभामा आगामी ६ वर्षसम्म माननीयको रुपमा काम गर्नेछिन् । निरन्तर पराजय व्यहोरेर आजित भएका काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने हारको ह्याट्रिकबाट बचेका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्द...

विदेशबाट फर्केका युवा व्यावसायिक केरा खेतीमा, एउटै किसानको कारोबार करोड बढीको

विदेशबाट फर्केका युवा व्यावसायिक केरा खेतीमा, एउटै किसानको कारोबार करोड बढीको
झापा । झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । केरा खेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केरा खेती गरेका हुन् । जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ ।...

चिराइतो बेच्नका लागि भारत लैजाने तयारी

चिराइतो बेच्नका लागि भारत लैजाने तयारी
ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट बिक्रीका लागि छिमेकी राष्ट्र भारत लैजान चिराइतो व्यवस्थापन गर्दै व्यावसायी । ताप्लेजुङका धेरै किसानले पाखोबारीमा चिराइतो, विखुमा, जटामासी, सुगन्धकोकिललगायतका जडिबुटी खेती गर्ने गरेका छन् । अन्य खेती नहुने पाखोबारीलाई यहाँका किसानले जडिबुटी लगाएर हराभरा बनाएका छन् । चिराइतो विक्रीबाट जिल्लामा बार्षिक करोडौं रकम भित्रिने गरेको छ ।
trusted online casino malaysia