संघीयताको प्रखर विरोधी पूर्वउपप्रधानपञ्च विष्ट प्रदेशको सभामुख !
विराटनगर । प्रदेशको औचित्य नरहेकोले प्रदेश खारेज गर्नुपर्ने वकालत गर्दै आएका कोशी राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर बिष्ट प्रदेशकै संसदको नेतृत्वमा पुग्ने निश्चित भएको छ ।
तत्कालिन नेकपा मालेनिकट अनेरास्ववियुबाट राजनीतिक सुरु गरेर पञ्चायतको समर्थक बनेका झापाको गौरादह ७ (साविक जुरोपानी गाविस) का बासिन्दा ७० वर्षीय विष्ट सबै गणतन्त्रवादी दलहरुको समर्थनमा कोशी प्रदेशको सभामुख बन्न लागेका ...












