प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै : ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन उदघाटन हुने

प्रधानमन्त्री प्रचण्ड सुनसरी आउदै :  ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन उदघाटन हुने
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सकिएको । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । इनरुवा सब स्टेसनको आज (शुक्रबार) प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम ...

खाेटाङमा‘डिभोर्स’ पछि माइत फर्किएकी पवित्राको शव गोठमा पत्करभित्र भेटियो

खाेटाङमा‘डिभोर्स’ पछि माइत फर्किएकी  पवित्राको शव गोठमा पत्करभित्र भेटियो
खोटाङ । १३ दिनदेखि बेपत्ता भएकी खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मंसिर–१९ गतेदेखि बेपत्ता भएकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन् । पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । श्रीमानसँग सम्बन्धबिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मंसिर–१९ गत...

इलाममा धान उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

इलाममा धान उत्पादन बढ्यो, क्षेत्रफल घट्यो
इलाम । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए । उनका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्व समेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भ...

झापाका खेतबारीमै अजिंगर

झापाका खेतबारीमै अजिंगर
इटहरी : घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिंगर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन्।गत मंसिरको पहिलो साता भद्रपुर नगरपालिका–३ का अनही राजवंशीको खेतमा मोटो र लामो सर्प भेटियो। काउलीबारीमा दिउँसो देखापरेको सो सर्प अजिंगर रहेछ। स्थानीयले प्लास्टिकको जालीले बेरेर घिस्याउँदै खेतबाट बाहिर निकालेर प्रहरीलाई खबर गरे।प्रहरीले नियन्त्रणमा लिएर अजिंगर डिभिजन वन कार्यालय झापामा बुझायो। अजिंगर भेट...

झापामा विद्युतीय बार भत्काएर लुसुलुसु गाउँ छिर्न थाले जङ्गली हात्ती

झापामा विद्युतीय बार भत्काएर लुसुलुसु गाउँ छिर्न थाले जङ्गली हात्ती
झापा । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँझैँ घरबाट निस्किइन् । २० मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन् । पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहादुर न्यौपानेको घर हात्तीले भत्कायो । मधुमेहको बिरामी उनी हरेक बिहान पाँच बज्नु अगावै निन्द्राबाट ब्युँझि...

ड्रागन खेतीमा रमाउँदै इलाम चुलाचुलीका वडा सदस्य लिम्बू

ड्रागन खेतीमा रमाउँदै इलाम चुलाचुलीका वडा सदस्य लिम्बू
इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त हुन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् ।दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । नले छथरे टोलमा ६ कट्ठा जमिनममा वि...

वराहक्षेत्र महेन्द्रगेट –बसपार्क सडक बिस्तार : मेयरको निर्णय विरुद्ध स्थानीय आन्दोलित 

वराहक्षेत्र महेन्द्रगेट –बसपार्क सडक बिस्तार : मेयरको निर्णय विरुद्ध स्थानीय आन्दोलित 
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका ६ महेन्द्र गेट देखि चक्रघट्टी बसपार्क सम्मकाले सडक बिस्तार गर्ने योजना विवादित बनेको छ । नगरपालिकाका मेयर रमेश कार्कीले आफू र आफ्नोलाई जोगाएर अरूलाई अन्याय पूर्वक सडक मापदण्ड तोकेको भन्दै स्थानीयहरू आन्दोलित बनेका हुन । मेयर कार्कीले आफ्नो घर छेउ छाउ ६३ फुट सडक मापदण्ड कायम गरेर अरूकोमा ८२ फुट राखी ड्राेजर चलाउने चेतावनी दिएपछि स्थानीयहरू आन्दोलित बनेका हुन ...

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ ।पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन ।गत वर्षको...

दमक–चिसोपानी सडक : तिन दशक पुग्दा पनि भएन पुरा : बालुवामा पानी सरह भयाे अर्बाै लगानी

दमक–चिसोपानी सडक :   तिन दशक पुग्दा पनि भएन पुरा : बालुवामा पानी सरह भयाे अर्बाै लगानी
इलाम । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छभने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दा समेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्च...

मध्यपहाडी यात्रा सकेको एमाले अब हुलाकी राजमार्ग केन्द्रित यात्रामा निस्किने

मध्यपहाडी यात्रा सकेको एमाले अब हुलाकी राजमार्ग केन्द्रित यात्रामा निस्किने
माेरङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पहिचानवादीहरुले एमालेसँग गुनासो गर्न आवश्यक नरहेको बताएका छन् । मोरङको विराटनगरमा आज (मंगलबार) पत्रकार सम्मेलनमा बोल्दै उनले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएकाले पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको स्पष्ट पारेका हुन् । ‘कोशी प्रदेशमा पहिचानको नाममा एमाले केन्द्रीत विरोधको स्वर सुनियो । तर, उहाँहरुले एमालेसँग ग...
trusted online casino malaysia