साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने झापाका गिरी पक्राउ

साउथ अफ्रिका पठाइ दिन्छु भन्दै १७ लाख ठगी गर्ने झापाका गिरी पक्राउ
काठमाडौं । साउथ अफ्रिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षका अन्जेश गिरीलाई शुक्रबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । अन्जेशले बिजय खत्रीसहित २ जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति ८ लाख ५० ...

जोगबनीमा नेपाली युवकमाथि गोली प्रहार , अवस्था सामान्य

जोगबनीमा नेपाली युवकमाथि गोली प्रहार , अवस्था सामान्य
मोरङ । भारतको जोगबनीमा विराटनगरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतीय सीमाक्षेत्र नजिकै जोगबनीमा विराटनगर–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । बायाँ खुट्टामा गोली लागेका घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । उपभोग्य खाद्यवस्तु ...

अस्पतालले मृत घाेषणा गरी १५ घण्टा शवगृहमा राखेका इनरूवाका प्रताप जिवितै भेटिएपछि…

अस्पतालले मृत घाेषणा गरी १५ घण्टा शवगृहमा राखेका इनरूवाका प्रताप जिवितै भेटिएपछि…
इटहरी । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक युवक जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्र समेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित भेटिएका हुन् ।इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवा...

इटहरीका सरकारी विद्यालयमा नेपालमै पहिलो पटक मेन्यु सहितको दिवा खाजा सुरु

इटहरीका सरकारी विद्यालयमा नेपालमै पहिलो पटक मेन्यु सहितको दिवा खाजा सुरु
इटहरी । इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई आज देखि दिवा खाजामा कार्यक्रम सुरु भएको छ । नेपालमै पहिलो पटक इटहरी उपमहानगरपालिकाले टेण्डर मार्फत मासु सहितको मेनुको खाजा खुवाउन थालेको हो । उपमहानगरपालिकाले आज देखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात ...

सुनसरीमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

सुनसरीमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन
इटहरी । सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सुनसरीको आयोजनामा अभियानको समीक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा १६ दिने अभियान कार्यक्रमको समापन गरि...

अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा, राज्य उदासीन

अर्बौ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा, राज्य उदासीन
झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अ...

ओखलढुङ्गाकाे पुरानाे कारागारमा कैदीबन्दीकाे भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गाकाे पुरानाे कारागारमा कैदीबन्दीकाे भीड, नयाँ पक्की भवन रित्तै
ओखलढुङ्गा । ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो । तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ । विसं २०७२ को भूकम्पले चर्किएको र संरचना नै पुरानो भएकाले भवन जोखिमयुक्त छ । पुरानो भवनसँगैको महिला बन्दीका लागि बनाइएको सु...

ताप्लेजुङकाे फुङ्लिङमा आगलागी , घर बाहेक ५ लाखकाे क्षती

ताप्लेजुङकाे फुङ्लिङमा आगलागी , घर बाहेक ५ लाखकाे क्षती
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एउटा घरमा आगो लाग्दा घर बाहेक पाँच लाख बराबरको क्षति भएको छ। सदरमुकामस्थित बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए। फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र न...

उदयपुरमा भूमिहीनका लागि धमाधम जग्गाको नापजाँच हुँदै , पाउलान त भुमिहीनले जग्गा ?

उदयपुरमा भूमिहीनका लागि धमाधम जग्गाको नापजाँच हुँदै , पाउलान त भुमिहीनले जग्गा ?
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ । राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले बताए । यस पटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्...

कोशी प्रदेशमा पहिलो पटक ‘एआई’ तालिम

कोशी प्रदेशमा पहिलो पटक ‘एआई’ तालिम
मोरङ । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो । अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष ज...
trusted online casino malaysia