ईकोसान चर्पी निर्माण गरी मल उत्पादन गर्न सकिने
२९ जेठ, रविन्द्र साह सप्तरी।ईकोसान चर्पी निर्माण गरी यसबाट प्रारम्भिक मल उत्पादन गर्न सकिने विश्वास एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीको आयोजनामा बुधबारदेखि राजविराजमा आयोजित तीन
दिने इकोसान प्रवद्र्धन तालिमको समापन समारोहमा सहभािगहरुले सो कुरामाजोड दिएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले सरसफाईमा सप्तरी जिल...









