अपाङ्ता भएकाहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम
२६ जेठ, रविन्द्र साह सप्तरी। हनुमाननगर योगिनिमाई नगरपालिको सहयोगमा समाज कल्याण बहुद्देश्यीय सेवा केन्द्र १ नम्बर योगिनियाँ द्वारा अपांगता भएकाहरुका लागि दुई दिने अभिमुखिकरणको आयोजना गरिएको छ ।
मंगलबारदेखि शुरु भएको तालिम उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले अपाङ्ता भएका व्यक्तिहरु अहिले पनि राज्यको हरेक संयन्त्रबाट पछाडि परेको हुँदा अगाडि ल्याउनुपर्ने बताए ।
नगरपालिकाका कार्यकारी अधिकृत भागवत महतोको...











