दुर्घटनामा सेनाका जवान खुत्रुक्कै

दुर्घटनामा सेनाका जवान खुत्रुक्कै
२३ जेठ, नरेन्द्र बस्नेत बेलबारी । मोरङको कानेपोखरी बसको ठक्करबाट एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । शनिबार बेलुका सडक किनारमा सुतिररहेका खोटाङ सावाकटहरे घर भई धनकुटामा कार्यरत नेपाली सेनाका जवान ३२ बर्षीय नयन्द्र बहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले जानकारी दिएका छन । बेलुका ७.३० बजेतिर को १ ख २३५५ नम्बरको बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु...

सिलाई कटाई तालिम सम्पन्न

सिलाई कटाई तालिम सम्पन्न
२३ जेठ, रविन्द्र शाह सप्तरी।सप्तरीको शम्भुनाथ नगरपालिकाकाको सहयोग तथा सामुदायिक महिला विकास मंच देउरी भरुवाको आयोजनामा १५ दिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिममा सहभागि निलम चौधरीले यसअघि आफुहरुसित कुनै सीप नहुँदा दिनभरी त्यत्तिकै घरमा बसेर समय खेर फाल्ने गरेको तथा जुन दिनदेखि सिलाई कटाई सीप सिक्न थालेपछि आफुहरु दिनरात कम्मर कसेर लागिपरेको बताईन । उक्त तालिममा १५ जना महिलाहरुको सहभागिता रह...

विभिन्न पार्टी परित्याग गरि सद्भावनामा प्रवेश

विभिन्न पार्टी परित्याग गरि सद्भावनामा प्रवेश
२३ जेठ, रविन्द्र शाह सप्तरी। विभिन्न पार्टी परित्याग गरी शनिवार सप्तरीमा सम्पन्न एक कार्यक्रममा सयौंको संख्यामा सदभावनामा प्रवेश गरेका छन् । सप्तरी क्षेत्र नं. २ को २ नं. योगिनियाँ र मंसापुर गाविसका कांग्रेस, एमाले, संघिय समाजवादी फोरम, नेपाल सदभावना पार्टी लगायतको विभिन्न पार्टीका नेता तथा कार्यकर्ता गरी करिब पाँच सायको संख्यामा सदभावनामा प्रवेश गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा सुनिल गो...

हनुमाननगरमा ५ दिने आधारभूत पत्रकारिता तालिम शुरु

हनुमाननगरमा ५ दिने आधारभूत पत्रकारिता तालिम शुरु
२३ जेठ, रविन्द्र शाह सप्तरी। नेकपा माओवादी केन्द्रका पोल्टीव्युरो सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का सांसद अशोक कुमार मण्डल अमरले पत्रकार र पत्रकारिताको विकासका लागि राज्यलाई ध्यान दिनु पर्ने बताएका छन् । सप्तरीको हनुमाननगर नगरपालिकामा आईडिया नेपालले सञ्चालन गरेको ५ दिने आधारभूत पत्रकारिता तालिमलाई शनिवार उद्घाटन गर्दे सांसद मंडलले पत्रकार राज्यको विकासमा अहम भुमिका खेलेकोले पत्रकारिताको विकास ...

प्रहरी इकाईकहरुमा अन्तरक्रिया

प्रहरी इकाईकहरुमा अन्तरक्रिया
२३ जेठ, रविन्द्र साह सप्तरी।नागरीक मैत्रि अभियान अन्तर्गत सप्तरी प्रहरीले शनिबार जिल्लाका सवै प्रहरी इकाईहहरुमा नागरीकसँग सुरक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सम्पुर्ण इकाइका सुरक्षा प्रमुख, स्थनिय राजनीतिक पार्टी, नागरिक समाज, मानव अधिकारकर्मी, संघसंस्था, शिक्षक शिक्षिका, भद्रभलादमिको उपस्थिति रहेको थियो । प्रहरी इकाइमा गरिएको सुरक्षा अन्तरक्रिया कार्यक्रममा प्रहरीको शान्त...

मोरङको जेफाले घुम्नै पर्ने ठाउँ – जहाँ चल्छ मुस्ताङको हावा

मोरङको जेफाले घुम्नै पर्ने ठाउँ – जहाँ चल्छ मुस्ताङको हावा
इनरुवा जेठ २२/जेफाले डाँडाबाट चिहाउँदा हरियो बिछ्यौना ओछ्याएजस्तो देखियो चिया बगान। विशुद्ध हावाको वहाबले शरीरको अङ्ग–अङ्ग नै स्फ्रुटित भयो। शरीर डाँडामा भएपनि मन भने चियाबारीमा झुमिरहेको थियो। डा“डामाथिबाट हेरे हाबेचौर वस्ती सुन्दर लाग्यो। त्यसको अलि पर्तिर पनि चियाबारी। झनै नजर डुलाउँदै गए लमतन्न तराईका हरिया फाँटहरु। पल्लोपट्टीको डाँडाबाट पाथिभरा माताले आशिर्वाद प्रदान गरिरहेकी जस्तो लाग्ने। ...

एम्बुलेन्स पल्टिँदा पाँच घाइते

 २२ जेठ, सिरहा, ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा शुक्रबार बिहान एक एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रौताहा सामाजिक सेवा समिति उदयपुरको स२च ४९६ नंको एम्बुलेन्स लहान नगरपालिका–३ स्थित राजमार्गमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । दुर्घटनमा परी उदयपुरको रौताहा–९ निवासी ४३ वर्षीय भरतराज तामाङ, सोही ठाउँका १९ वर्षीय सुभाष तामाङ, १८...

१६ समूहको तालिम सम्पन्न

१६ समूहको तालिम सम्पन्न
२२ जेठ, रविन्द्र साह सप्तरी।नेपाल मधेश फाउण्डेशनद्वारा संचालित “मिथिलामा नागरिक आवाज तथा जवाफदेही शासन सवलीकरण परियोजना” अन्तरगत १६ समूहको तालिम सम्पन्न भएको छ । सप्तरीको गोईठी, डाढा, मलेठ र नकटी रायपुर गाविसमा स्थानीय सेवा प्रदायक संस्थाले प्रदान गर्ने सेवा सुबिधाहरुको बारेमा जानकारी एवं सो सेवा सुबिधा प्राप्त गर्ने तरीकाहरुको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको संस्था...

मुढा बनाउने तालिम शुरु

मुढा बनाउने तालिम शुरु
२२ जेठ, रविन्द्र साह। सप्तरीको शम्भुनाथ नगरपालिकामा शुक्रबारदेखि मुढा बनाउने तालिम शुरु भएको छ । शम्भुनाथ नगरपालिका कार्यालयको सहयोग तथा दलित सेवा संघ सप्तरीको आयोजनामा शुरु भएको सो तालिमको एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिका वडा नम्बर ७ र ८ का वडा सचिव भोलाप्रसाद यादवले उद्घाटन गर्नुभयो । दलित सेवा संघ सप्तरीका अध्यक्ष पवन सरदारको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा शम्भुनाथ नगरपालिका...

माइक्रोबसमा बस ठोक्किँदा आठ यात्रु घाइते

माइक्रोबसमा बस ठोक्किँदा आठ यात्रु घाइते
२२ जेठ, रविन्द्र साह। सप्तरीको राजविराज भारदह सडकखण्ड अन्तर्गत सप्तरीको हनुमाननगरमा शुक्रबार बिहान माइक्रोबसमा बस ठोक्किँदा आठजना यात्रु घाइते भएका छन् । राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको को १ झ ३६६९ नंको माइक्रोबसलाई सोही दिशातर्फ जाँदै गरेका लु १ ख ८०३६ नंको बसले पछाडिबाट ठक्कर दिँदा आठजना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । घाइतेलाई उपचारका लागि राजविराजस्थित गजेन्...
trusted online casino malaysia