निलम्बित सांसदकाे श्रीमती प्रहरीले छुइदिदा जनकपुरमा मच्चीयाे बबाल

निलम्बित सांसदकाे श्रीमती प्रहरीले छुइदिदा जनकपुरमा मच्चीयाे बबाल
१७ वैशाख, जनकपुरधाम । निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै आज जनकपुर बन्द गरिएको छ ।आफ्नो श्रीमान्को सञ्चार उद्यमी अरूण सिंघानिया हत्यामा संलग्नता नभएको दाबीसहित न्यायिक छानबिनको माग राखी जनक चोकमा आमरण अनशनमा बसेका बेला रङ्गीलालाई प्रहरीले अमानवीय व्यवहार गरी अस्पताल पु¥याएको भन्दै जनकपुर बन्द गरिएको हो । बन्दले व्यवसाय, उद्योग, यातायात र शै...

वाना महोत्सव सुरु

वाना महोत्सव सुरु
१७ वैशाख, सङ्खुवासभा / महोत्सवमा विभिन्न जातजातीको साँस्कृतिक झाँकी, चैनपुरे करुवा, अल्लोका सामग्रीहरु लगायतका स्थानीय उत्पादनहरुको प्रदर्शनी राखिएको छ । कार्यक्रममा नेकपा एमालेका बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधबकुमार नेपाल प्रमुख अतिथी रहनुभएको थियो । करिब दुई हजार जनाको उपस्थितीमा उद्घाटन गरिएको महोत्सवमा कम्तीमा ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको महोत्सव ब्यावस्थापन समितिका...

सप्तरीको रुपनीमा दुर्घटना : दुई जनाको मृत्यू

सप्तरीको रुपनीमा दुर्घटना : दुई जनाको मृत्यू
१६ वैशाख, रविन्द्र साह राजविराज। पर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको रायपुर ८ स्थित रुपनीमा मङ्गलबार राती रोकेर राखेको ट्रयाक्टरलाई मोटरसाईकलले पछाडीबाट ठक्कर हान्दा दुई जनाको मृत्यू भएको छ भने १ जना गम्भिर घाइते भएको छ । दुर्घटनामा परी शम्भुनाथ नगरपालिका–७ का ३८ बर्षीय आनन्दी सरदारको घटना स्थलमै मृत्यू भएको छ । यसैगरी तेरहौता–५ का ३६ बर्षीय अशोक सरदारको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य व...

मधेशमा दुई स्वायत्त प्रदेशको माग राख्दै संघीय गठबन्धनले बुझायो २६ बुँदे ज्ञापन

मधेशमा दुई स्वायत्त प्रदेशको माग राख्दै संघीय गठबन्धनले बुझायो २६ बुँदे ज्ञापन
मधेशी मोर्चाले पनि समावेश गर्यो १० बुँदे माग १५ बैशाख, रविन्द्र साह, राजविराज ।नेपालमा जारि नयाँ संविधानले अन्तरिम संविधान २०६३ को धारा १३८, १ (क) को मार्गनिर्देश तथा सम्माननीय सर्वोच्च अदालतको फैसला समेतको उल्लङ्घन गरेको भन्दै विभिन्न २७ वटा पार्टी सम्मिलित गठन भएको संघीय गठबन्धनले बुधबार मु्लुकको ७५ वटै जिल्लास्थित प्रशासन कार्यालय मार्फत मधेशमा दुई स्वायत्त प्रदेशको माग गर्दै २६ बुँदे ज्ञापन...

बिराटनगरका मदिरा होटलमा भारतीयको भिड

बिराटनगरका मदिरा होटलमा भारतीयको भिड
१४ बैशाख मोरंग । भारतको बिहार राज्यमा मदिराको बिक्रीवितरण बन्द भएपछि भारतीयहरु सिमा जोडिएको बिराटनगर मदिरा सेवनको लागि आउन थालेका छन । बिराटनगर रानी एरियामा रात पर्नसाथ भारतीयहरु नेपाल प्रवेश गरि होटलमा भिड बढ्दै गएको स्थानीय बताउँछन् । उनिहरु जोगबनीमा ६ बजे आउने रेलबाट बिराटनगर आउने र राति १० बजे तिर फर्कने गरेका छन । विराटनगरको रानी, मोरङको रंगेली, बुधनगर, झापाको कुखरखोद, काकडभिट्टा, भद्रपुर, क...

मौसमी इन्स्टिच्युटको ठगीधन्दा

मौसमी इन्स्टिच्युटको ठगीधन्दा
१४ वैशाख, नरेन्द्र बस्नेत बेलबारी । बर्षभरि कहिँकतै नाम नै नसुनिएका र गुपचुप बस्ने अनि एसएलसी परिक्षा सकिने बित्तिकै तिनै बिद्यार्थीहरुलाई लक्षित गरेर केही मौसमी कम्युटर इन्स्टिच्युटहरुले यतिबेला पुर्बमा बजारहरुमा लुटधन्दा चलाईरहेका छन ।कहिँ कतै दर्ता नभएका त्यस्ता कम्प्युटर तथा ल्याङग्वेज इन्स्टिच्युटहरुले यतिबेला पुर्बका बिभिन्न बजारहरुमा आकर्षक बिज्ञापन समेत गरेर हुँदै नभएको सेवा सुबिधाको प्र...

सप्तरीमा भिषण आगलागी, करीव ५० लाख मुल्य बराबरको क्षति

सप्तरीमा भिषण आगलागी, करीव ५० लाख मुल्य बराबरको क्षति
१३ वैशाख ,सप्तरी । सप्तरीको दिघवा–४ मा सोमवार दिउँसो भएको भिषण आगलागीमा करीव ५० लाख मुल्य बराबरको क्षति भएको छ । स्थानीय सरयुग भगतको घरबाट दिउँसो करिव ३ बजे अचानक सुरुभएको आगो गाउँभरी फैलिएर १५ घर तथा २ थान पशु चौपाया जलेर खरानी भएको हो । आगलागीमा परि सरजुग भगतको १ घरसहित ३ लाख, सुमनारायण शर्माको १ घर, २ खसी सहित ४ लाख, रामनारायण सुतिहारको २ घर सहित ३ लाख, सिताराम सुतिहारको १ घर सहित ३ लाख ५० हजा...

पिडितले अझै पाएनन न्याय, हत्याकाण्डका दोषीलाई अझै किन भएन कारबाही ???

पिडितले अझै पाएनन न्याय, हत्याकाण्डका दोषीलाई अझै किन भएन कारबाही ???
१३ वैशाख, नरेन्द्र बस्नेत, बेलबारी मोरङ। सिंगो देशका जनताहरु लोकतन्त्र प्राप्तिका लागी सडकमा आन्दोलनरत रहेका थिए । लोकतन्त्र प्राप्तीका लागी सबै नेपालीहरु सडकमा आन्दोलन गरिरहेका बेला आन्दोलन उत्कर्षमा समेत पुगेको थियो । त्यति नै बेला मोरङको बेलबारीमा नेपाली सेनाले गरेको नरसंहारकारी घटना गराएको आज १० बर्ष पुगेको छ । अझैसम्म पनि बेलबारीबासीहरुले त्यो कालो दिन भुल्न सकेका छैनन । र पिडितले अझै न्याय...

बाँदरको पुच्छर लौरो न हतियार

बाँदरको पुच्छर लौरो न हतियार
नेपाल टेलिकमले सेवाग्राहीकोे सुविधाका लागी मोरङको बेलबारी ३ मा निर्माण गरेको टावर नौ महिना बितिसक्दा समेत प्रयोगमा नआँउदा बाँदरको पुच्छर लौरो न हतियार भनेझै भएको छ । १२ वैशाख, नरेन्द्र बस्नेत बेलबारी । बेलबारी ३ स्थित मालपोत कार्यलयको छेऊमा जडान गरिएको टावर नौ महिना बितिसक्दा समेत टेलिकमले प्रयोगमा ल्याउन सकेको छैन । दैनिक रुपमा सोवाग्राही बढ्दै जादाँ समेत टेलिकमले टावर सञ्चालनमा चासो देखाएको छैन...

मोरङका उपयुत्त पर्यटकीय गन्तब्यहरु,जहाँ मन रमाऊँछ

मोरङका उपयुत्त पर्यटकीय गन्तब्यहरु,जहाँ मन रमाऊँछ
११ वैशाख, नरेन्द्र बस्नेत मोरङ।नेपालमा त्यस्ता सुन्दर ठाँउहरु धेरै छन ,जहाँ प्राकृतिक मनोरम सुन्दरता सँगै मानिसहरु आफनो बह पोख्ने उपयुत्त ठाँउका रुपमा समेत प्रयोग गर्ने गर्छन । प्राकृतिक सुन्दरता सँग लुकामारी खेल्न,मनाङ,मुस्ताङ,पोखरा वा अन्य धेरै त्यस्ता ठाँउहरु नै पुग्नुपर्दैन ।बत्ति मुनि सधै अध्याँरो भनेझै हाम्रा सामुन्नेमा पनि त्यस्ता प्राकृतिक सुन्दरताले सजिएका मनमोहक ठाँऊहरु धेरै छन,जसलाई हाम...
trusted online casino malaysia