झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
इटहरी । एक साताको अवधिमा जंगली हात्तीको आक्रमणबाट कोशी प्रदेशका तीन जिल्लामा तीन जनाको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा जंगली हात्तीको आक्रमणमा परेर तीन जनाको मृत्यु भएको हो।मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा सोमबार लेटाङ- ३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जन दाहालले जानकारी दिए। साइकलमा गन्तव्य तर्फ जाँदै गरेका माझीलाई बेलबारी ...

झापामा नेपाल–भारत सीमास्तम्भको मर्मत सुरू : हराएकाकाे भएन खाेजी

झापामा नेपाल–भारत सीमास्तम्भको मर्मत सुरू : हराएकाकाे भएन खाेजी
झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१/१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी) बाट आज एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, ...

इटहरीमा एकल महिलाकाे हत्या : छिमेकि सन्ताेष राइ पक्राउ

इटहरीमा  एकल महिलाकाे हत्या : छिमेकि सन्ताेष राइ पक्राउ
इटहरी । महिला हिंसा सम्बन्धी १६ दिने अभियान चलिरहेको बेला सुनसरीको इटहरी २ शान्तिनगरमा एकल महिलाको बीभत्स हत्या भएको छ । हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन् । घर पछाडिको गोठमा गोबर सोरिरहेकी एकल महिला ६८ वर्षीय मधुमाया पुरीलाई साेमबार दिउसो ३ बजे स्थानीय युवा सन्तोष राइले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर बनेकी ६८ वर्षीय पुरीको घटन...

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर लगाइयाे आगो , बालबाल बाचे वडाध्यक्ष

धनकुटामा वडाध्यक्षलाई घरभित्रै थुनेर लगाइयाे आगो , बालबाल बाचे वडाध्यक्ष
धनकुटा । बाहिरबाट ताला लगाएर एक जना वडाध्यक्षको घरमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । गएराति धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो। डाँडाखर्कस्थित आफ्नो घरमा परिवारका सबै सदस्यलाई भित्रै थुनेर लगाइएको उनले बताए । घरमा सुतिरहेको बेला ढोका बाहिर ताला लगाएर आगो लगाइएको वडाध्यक्ष गुरागाईँले बताए । राति १२ बजेपछि आगो लगाइएको उनको भनाइ छ । बरन्डा...

झापाकी रविनाले पाइन तिम्ल्याहा सन्तान : गाउँपालिकाले दियो लैनो गाई

झापाकी रविनाले पाइन तिम्ल्याहा सन्तान : गाउँपालिकाले दियो लैनो गाई
झापा । झापाको गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएपछि गाउँपालिकाले लहिनो गाई दिएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएकी उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको छ । ताजपुरियाका पति गाउँघरमा ...

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन थालियो

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन थालियो
झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ ।जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको हो । सबडिभिजन कार्यालयले तीन खण्ड छुट...

कोशीका तीन मन्त्रीले दुई महिनापछि पाए जिम्मेवारी, अझै मुख्यमन्त्रीसँगै पाँच मन्त्रालय

कोशीका तीन मन्त्रीले दुई महिनापछि पाए जिम्मेवारी, अझै मुख्यमन्त्रीसँगै पाँच मन्त्रालय
इटहरी । कोशी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्यजिम्मेवारी तोकेका हुन् । कांग्रेसका शम्सेर राईले आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीले पर्यटन वन तथा वातावरण र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । संविधा...

पाथीभरा क्षेत्रको सर्वपक्षीय अनुगमन , सडक कालोपत्रे आयोजना देखि भेटी व्यवस्थापन सम्म ब्यापक छलफल

पाथीभरा क्षेत्रको सर्वपक्षीय अनुगमन ,  सडक कालोपत्रे आयोजना देखि भेटी व्यवस्थापन सम्म ब्यापक छलफल
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चालित योजना तथा पूर्वाधारको सर्वपक्षीय अनुगमन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिको आह्वानमा पाथीभराको अवस्था तथा यहाँ सञ्चालित पूर्वाधार योजनाहरूको शुक्रबार सर्वपक्षीय अनुगमन गरिएको हो। जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयसहितका सरोकारवाला निकायको सहभागितामा पाथीभराको सर्वपक्षीय अनुगमन गरिएको हो। भक्तजनको दर्शन तथा भेटी रकमलाई थप...

सांसद खडका चढेकाे स्कोरपियो धनकुटामा दुर्घटना : धरान–धनकुटा सडक नै अवरुद्ध, सयाै यात्रु अलपत्र

सांसद खडका चढेकाे स्कोरपियो धनकुटामा दुर्घटना : धरान–धनकुटा सडक नै अवरुद्ध, सयाै यात्रु अलपत्र
इटहरी । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक नै अवरुद्ध बनेको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । संखुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स...

झापाको अर्जुनधारामा याे वर्ष चार लाख पर्यटक भित्र्याउने तयारी

झापाको अर्जुनधारामा याे वर्ष चार लाख पर्यटक भित्र्याउने तयारी
झापा । झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो । वि.सं.२०३९ देखि यहाँ प्रत्येक वर्ष वार्षिक अनुष्ठान हुँदै आएको धाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । मङ्सिर १७ देखि २५ गते ...
trusted online casino malaysia