दश लाख बराबरको आगलागीबाट क्षति

दश लाख बराबरको आगलागीबाट क्षति
११ फागुन, सप्तरी। सप्तरीको बथनाहा गाविसमा गएराति आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।जिल्लाको बथनाहा गाविस–५ स्थित ढिकुली निवासी नरेश मण्डलको घरबाट विद्युत सर्ट भइ अचानक सल्केको आगोले निजको एउटा र छिमेकी पितम्बर मण्डलको दुई गरी तीनवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट घरमा रहेका अन्नपात ,लत्ताकपडा, भाँडाकुँडा खाद्यान्न र नगद जिन्सी गरी कर...

भारीमात्रामा लागु औषध सहित धरानबाट ३ पक्राउ

भारीमात्रामा लागु औषध सहित धरानबाट ३ पक्राउ
१० फागुन ,सुनसरी। सुनसरीको भरौल तथा धरानको पटनाली क्षेत्रवाट लागुऔषधको कारोबार गर्ने ३ जनालाई धरान प्रहरीले भारीमात्रमा लागु औषध सहित पक्राउ गरेको छ । सुनसरीको दक्षिणी सिमावर्त गाविस वाट लागु औषध लिएर धरान आउदै गरेका उनिहरुलाई प्रहरीले आईवार राती धरान २७ स्थित पटनाली जंगलक्षेत्रवाटनियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । प्रहरी लागु औषधका मुख्य कारोवारीहरु सुनसरी बराहक्षेत...

बोक्सीको आरोपमा मलमुत्र खुवाउन खोज्ने श्रीमान सहित ४ जना पक्राउ

बोक्सीको आरोपमा मलमुत्र खुवाउन खोज्ने श्रीमान सहित ४ जना पक्राउ
१० फागुन । मोरङमा आफ्नै श्रीमतीलाई बोक्सीको आरोप लगाएकार मलमुत्र खुवाउन खोज्ने श्रीमान् सहित परिवारका चार जना सदस्य पक्राउ परेका छन् । होक्लाबारी – २ मा आफ्नै श्रीमती र बुहारीलाई कुटपिट गर्ने क्षत्रबहादुर भण्डारी, रोशन भण्डारी, मन्दिका भण्डारी र जानुका कोइरालालाई उजुरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । परिवारका सदस्यले धामीझाँक्री लगाएर बोक्सी प्रमाणित गर्न खोज्दै मलमू...

झापामा ट्रान्सफर्मर पड्केर आगलागी

झापामा ट्रान्सफर्मर पड्केर आगलागी
१० फागुण, झापा। (फाइल फोटो) उच्च विद्युत् प्रवाह भएर ट्रान्सफर्मर पड्कँदा गएराति झापामा दुईवटा घरमा एकैपटक आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार भद्रपुर नगरपालिका–६ स्थित महेन्द्र चौधरी र वृजकिशोर यादवका घरसहित पाँचवटा छाप्रा जलेको बताइएको छ । आगलागीबाट चार लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी भीम दाहालले ...

सिरहामा आईतवार दिउँसो आगालागी

सिरहामा आईतवार दिउँसो आगालागी
१० फागुण सिरहा। सिरहाको धनगढीमाई नगरपालिका वार्ड नम्बर १३ मा आईतवार दिउँसो आगालागी हुँदा ३५ घरपरिवारको ४६ वटा घर जलेर नष्ट भएको छ ।दिउँसो १ बजे स्थानीय नागेन्द्र यादवको घरबाट सल्केको आगोले ३५ घरपरिवारको घर जलेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ आगलागीबाट १२ परिवारको घर पूर्ण रुपले जलेको हो । दिउँसो हावा चलेकोले धेरै घरहरु आगलागीको चपेटामा परेको प्रहरीले जनाएको छ ।आगलागी स्थानीयवासी, नेपाल...

राजविराजमा “भैरव” प्रदशनमा रोक, पोष्टर जलाईयो

राजविराजमा “भैरव” प्रदशनमा रोक, पोष्टर जलाईयो
९ फागुन, राजविराज । मधेसी मोर्चा सप्तरीले नेपाली फिल्म ‘भैरव’ ले मधेस विरोधी भावना फैलाएको भन्दै प्रदर्शनमा रोक लगाएको छ । राजविराजमा रहेको शिव शंकर सिनेमा हलमा चलिरहेको भैरब आईतवार बिहान बाट अचानक बन्द गराईएको हो ।  फिल्मको पोष्टर जलाउँदै मोर्चाका नेता तथा कार्यकर्ताहरुले सो फिल्म  प्रदर्शन नगराउन हल संचालकलाई चेतावनी दिएका थिए । मधेसी मोर्चा कार्यकर्ताहरुले भनेपछि भैरव प्रदर्शन बन...

बहु भोज (फोटो फिचर)

बहु भोज (फोटो फिचर)
९ फागुण। तराई - मधेशका विभिन्न जिल्लाहरुमा विभिन्न अवसर तथा विशेष कार्यमा बहु भोज दिने प्रथा छ। यस प्रकृयाले धर्म तथा संस्कृतिको जगेरणा गरेको छ।

घरेलु हिंसाबाट पीडित महिलाले प्रहरी सामु आँशु झारेपछि…

घरेलु हिंसाबाट पीडित महिलाले प्रहरी सामु आँशु झारेपछि…
९ फागुन,  लहान । सिरहामा मधेसी महिला र प्रहरीबिच अन्तक्रिया सम्पन्न भएको छ । सिराहको लहान नगरपालिकामा लागु औषध सेवन तथा लागुपदार्थ दुव्र्यसनीबाट महिलाहरुमा बढिरहेको घरेलु हिंसालाई न्युनिकरण कसरी गर्ने भन्ने सम्बन्धमा माँ शारदे नागरिक सचेतना केन्द्र्मा सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा घरेलुहिंसाबाट पीडित महिलाहरुले प्रहरी समक्ष आफनो दुखेसो पोखेका थिए ।सचेतना कार्यक्रममा उपस्थित ४० बर्...

यादवको आन्दोलन राजधानी केन्द्रित हुने

यादवको आन्दोलन राजधानी केन्द्रित हुने
८ फागुन, काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अब आफुहरुले गर्ने आन्दोलन राजधानी केन्द्रित हुने बताएका छन् । शनिवार सिरहाको नरहामा फोरमले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले ५ महिनासम्म चलेको आन्दोलनले गरिब, निमुखा जनतालाई समस्या भएकाले बन्द, हडतालको आन्दोलन स्थगन गरेर आन्दोलनको स्वरुप परिवर्तन गरेको बताए । अध्यक्ष यादवले विभिन्न दल परित्याग गरेर आए...

पूर्व सभापतिको लज्जास्पद हार – राजिब कोइराला भारी मतले बिजयी

पूर्व सभापतिको लज्जास्पद हार – राजिब कोइराला भारी मतले बिजयी
  सुनसरी/ नेपाली काँग्रेस सुनसरीको निर्वाचनमा पुनः राजिब कोइराला निर्वाचित भएका छन् । कोइरालाले ७ सय ३ मत ल्याएका छन् । सचिवमा केदार भण्डारी ७६३ मतले बिजयी । कोषाध्यक्षमा पंकज महतो ५५१ मत ल्याई बिजयी भएका छन् । कोइरालाले रामबहादुर बस्नेतलाई ६४६ को भारी मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले २८३ मत ल्याएका छन् । मत गणनाको सुरुवात देखिनै बस्नेतलाई ठुलो मत अन्तरले पछि पार्दै आएका कोइराल...
trusted online casino malaysia