कांग्रेसको मतदान केन्द्रमा प्रहरीमाथि खुकुरी हानियो
१५ माघ। धरानस्थित नेपाली कांग्रेसको वडा समितिको मतदान केन्द्रमा खुकुरी प्रहार गरिँदा दुईजना प्रहरी घाइते भएका छन् । केही दिनअघि संघीय समाजवादी फोरम नेपाल त्यागेका दुई युवाहरुले मतदान केन्द्रमै पसेर खुकुरी प्रहार गर्दा प्रहरी हवलदार जीतबहादुर बराइली र जवान सुरजकुमार साह घाइते भएका हुन् । धरान–१७ उदय सामुदायिक वनको मतदान केन्द्रमा पसेका अजय राई र वरुण राई नेतृत्वको समूहले आक्रमण गरेको हो ।
कांग्र...









