राज्यलक्ष्मीबारे छानविन गर्न एमाले मोरङले समिति बनायो
२२ पुस, विराटनगर / नेकपा एमाले मोरङले पार्टी र नेताहरुलाई सात करोड दिएको सांसद राज्यलक्ष्मी गोल्छाको दाबीबारे छनविन गर्न समिति बनाएको छ । एमाले मोरङको वैठकले गोल्छाबारे छानविन गर्न उपाध्यक्ष चन्द्रवीर राईको संयोजकत्वमा ६ सदस्यीय छानवीन समति बनाएको हो । समितिमा तारवहादुर काफ्ले, पारुल क्षेत्री, रामलाल शाह, मानवहादुर श्रेष्ठ र संगिता दाहाल सदस्य छन् । समितिलाई एक महिन भित्र प्रतिवेदन वुझाउन भनिए...










