तराईको कोसेली पेट्रोल र ग्यास
उदयपुर, पुस ६। केही महिनाअघिसम्म काठमाडौँ मा बस्ने आफन्त तथा साथीभाईलाई तराईबाट जानेको कोसेली पेडा, कुराउनी, गुन्द्रुक, भटमास, कोदोको पिठो, अकबरे खुर्सानीको अचार, अलैची, अम्लिसोको कुचो आदि हुन्थ्यो । तर अहिले पेट्रोल, डिजेल र ग्यास प्रमुख कोसेली भएको छ ।
कोही आफन्त वा साथीभाई काठमाडौँ जाने खबर पाउने विपत्तिकै प्राय: सबैको एउटै कोुेली माग हुने गरेको छ । काठमाडौँमा भन्दा तराईमा सहज रुपमा पाइने ठा...












