धनकुटाको च्याङ्च्याङबारीमा माइक्रो बस दुर्घटना

धनकुटाको च्याङ्च्याङबारीमा माइक्रो बस दुर्घटना
तेह्रथुमको बसन्तपुरबाट झापाको दमकतर्फ जाँदै गरेको वा२ख ९९६३ नंको माइक्रोबस कोसी राजमार्गको धनकुटा–मूलघाट सडकखण्डस्थित धनकुटा नगरपालिका–१५ च्याङ्च्याङबारीमा दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन्

उदयपुरमा पूजाको प्रसाद खाँदा २५ जना बिरामी

उदयपुरमा पूजाको प्रसाद खाँदा २५ जना बिरामी
मंसिर २६, उदयपुर । उदयपुरमा बिषाक्त खाना खाँदा २५ जना बिरामी परेका छन् । उदयपुरको रौता गाविस वडा नम्बर १ मा पूजाको प्रसाद खाएका २५ जना झाडापखाला र बान्ता भएर विरामी परेका हुन् । रौता १ का केशरवहादुर मगरको घरमा हिजो पूजाको प्रसाद खाएका गाउँले विरामी परेका हुन् ।

संविधानमा हस्ताक्षर गर्ने सबै थारु-मधेशी सभासदहरुलाई मधेश प्रवेश गर्न रोक लगाउनु पर्ने : संयोजक राजकुमार लेखी

संविधानमा हस्ताक्षर गर्ने सबै थारु-मधेशी सभासदहरुलाई मधेश प्रवेश गर्न रोक लगाउनु पर्ने : संयोजक राजकुमार लेखी
थरुहट-मधेश विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासद मानपुर चौधरी होस वा सत्यनारयण मण्डललाई सबै थारु-मधेशी सभासदहरुलाई मधेश प्रवेश गर्न रोक्न आग्रह : संयोजक राजकुमार लेखी राजकुमार पासवान कञ्चनपुर,(सप्तरी)२६ मंसिर । थारु कल्याणकारी सभा आन्दोलन परिचालन समितिका संयोजक तथा र्वाता टोली सदस्य राजकुमार लेखीले संविधानसभामा रहेका ५ सय ९७ सभासदहरु बिच छलफल नगरी अधिकार कटौती गरेर तथा सभासदहरु डर,धम्की दिएर ने...

राजबिराज–रुपनी सडकखण्डमा बस पल्टिँदा ६ जना यात्रु घाइते

राजबिराज–रुपनी सडकखण्डमा बस पल्टिँदा ६ जना यात्रु घाइते
२५ मंसिर सप्तरी । सप्तरीको रायपुरमा (राजबिराज–रुपनी) सडकखण्ड अन्तर्गत आज एक बस अनियन्त्रित भई पल्टिँदा छजना यात्रु घाइते भएका छन् ।काठमाडौंका लागि जाँदै गरेको ना ४ ख ३८८८ नम्बरको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।  बस दुर्घटना हुदा राजविराज नगरपालिका–२ का सरोजकुमार ठाकुर, जोमनी मधेपुरा–५ का मोतिलाल साह लगायत छजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेको रायपुरस्थित युनिक अस्पताल...

जोगबनी र काकडभिट्टा नाका बाट धमाधम इन्धन अाउन थाल्याे

जोगबनी र काकडभिट्टा नाका बाट धमाधम इन्धन अाउन थाल्याे
मंसिर २४, विराटनगर ।विराटनगरको जोगबनी नाका र झापाको काकडभिट्टा नाकाको अवरोध घटेर पहिलाकै अवस्थामा आएको हो । पुर्वी नाकामा पनि अवरोध खुकुलो हुँदै गएको छ । विहीबार ६० वटा इन्धनका ट्याङ्कर र १४ वटा ग्यास बुलेट भित्रिएको छ । बिहिबार मात्रै १४ बुलेट ग्यास, ९ ट्याङकर पेट्रोल र ३० ट्याङकर डिजेल आएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यसैगरी एकसय ७० औद्योगिक कच्चा पदार्थ, उपभोग्य वस्तु, खाद्यान्न ल...

किन जलाउछ एम्बुलेन्स, कञ्चनपुरको मोर्चामा छ मानवता

किन जलाउछ एम्बुलेन्स, कञ्चनपुरको मोर्चामा छ मानवता
राजकुमार पासवान कञ्चनपुर(सप्तरी) २४ मंसिर ।   एम्बुलेन्समा विरामी सेवा हाईन, डिजल सेवा डिजल नष्ट सुरक्षित साथ मोर्चाद्धारा एम्बुलेन्स एसोसिएसनलाई हस्तारण एम्बुलेन्स आज भोली मान्छे ओसार पोसार,डिजल तथा पेट्रोल आवत जावत गर्ने काम गर्दै छ । विरामीलाई सेवा दिने हो की डिजल र पेट्रोललाई अनि मधेशी मोर्चाका कार्यक्रयताहरु एम्बुलेन्स तोडफोड र जलाउने काम गर्दछ । सो कुरालाई नेपाली मिडि...

सप्तरीमा आगलागीबाट १६ लाखको क्षति

सप्तरीमा आगलागीबाट १६ लाखको क्षति
२३ मंसिर,सप्तरी।बथनाहा–१ बस्ने गजेन्द्र प्रसाद यादव र आनन्द यादवको दुईवटा फुसको ग्वाली गोठमा बुधबार आगलागी भएको छ।आगलगाी हुँदा १६ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ भने यस सम्बनधमा आवश्यक अनुसन्धान भैरहेको जानकारिमा आएको छ।    

अख्तियारले महरालाई पत्र काटेपछि एमाओवादीमा खैलाबैला

अख्तियारले महरालाई पत्र काटेपछि एमाओवादीमा खैलाबैला
२३ मंसिर काठमाडाैं / एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले जनतामा जाने कार्ययोजना तत्काल ल्याउन नेतृत्वसमक्ष माग गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंगलबार बोल्दै उनीहरूले पार्टीले शान्ति प्रक्रियामा आएदेखि नै जनताको भावना र चाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न नेतृत्वलाई दबाब दिएका हुन्...

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु
मंसिर २२, पाँचथर ।आज साँझ ६ वजे तिर पाँचथरको रानीटार ९ स्थित देवीथानमा  ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी चालक सुजन राई,सहचालक रविन राई गम्भिर घाइते भएका छन् भने रानीटार ९ बस्ने कर्मसिंग राईको १३ वर्षिय छोरा सुजनको मृत्यु भएको छ। घाइतेहरुलाइ उपचारकालागि विर्तामोडको बिएण्डबी हस्पिटल तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।मे १ त ४२५६ नम्बरक...

३५ लाखको लगानीमा इलामको अन्तुमा पर्यटन केन्द्र निर्माण

३५ लाखको लगानीमा इलामको अन्तुमा पर्यटन केन्द्र निर्माण
२२ मंसिर, इलाम ।पर्यटकलाई लक्ष्यित गरी इलाम जिल्लाको अन्तुमा अन्तु पर्यटन केन्द्रको निर्माण गरिएको छ ।पर्यटन केन्द्रअन्तर्गत भ्यूटावर, कोसेली घर, उद्यान, शौचालय निर्माण सम्पन्न गरिएको छ ।करिब रु ३५ लाखको लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए ।पर्यटकीयस्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पानीको पर्याप्त प्रवद्र्धन गर्नका लागि स्था...
trusted online casino malaysia