हाराहाङ समूहकी एक महिला धरानबाट पक्राउ
९ मंसिर, काठमाडौं । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका फरार अभियुक्त देउमान लिम्बु (हाराहाङ) को अपराधिक समूहमा संलग्न एक महिलालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ हाङदेवाकी दुर्गा लिम्बु छिन् ।
लिम्बूलाई विशेष सूचनाका आधारमा बुधबार बिहान धरानस्थित आफ्नै दिदीको घरबाट पक्राउ गरी ताप्लेजुङ ल्याइएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए । लिम्बू...






