मोरङ नटुक्राउन माग गर्दै आन्दोलन सुरु

मोरङ नटुक्राउन माग गर्दै आन्दोलन सुरु
मंसिर २ ,विराटनगर/ काठमाडौंमा प्रमुख दल र मधेसी मोर्चाबीच निर्णायक वार्ताको तयारी भइरहेका बेला मोरङमा जिल्ला नटुक्राउन माग गर्दै आन्दोलन सुरु भएको छ । प्रमुख दल र मधेसी मोर्चाका नेताहरुबीच तराई मधेसका केही जिल्ला टुक्राउने सहितका विकल्पमा छलफल सुरु भएपछि विराटनगरवासी आन्दोलनमा उत्रिएका छन् ।स्थानीय एलिट क्लबमा भेलामा भेलाले बिराटनगर क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित बृहत ...

आज साँझको भारी वर्षाले गर्दा विराटनगरको छठ पुजा प्रभावित

आज साँझको भारी वर्षाले गर्दा विराटनगरको छठ पुजा प्रभावित
विराटनगर, १ मङ्सिर । विराटनगरमा आज साँझ मुसलधारे वर्षाका कारण छठ पर्व मनाउनेहरुलाई निक्कै सास्तीको सामना गर्नुपर्यो ।भगवान् सूर्यदेवलाई अर्घ दिएपछि घर फर्कने समयमा डेढ घन्टासम्म वर्षासँगै तेज हावासमेत चल्नाले सर्वसाधारणसहित पर्व मनाउनेहरुलाई निक्कै सास्तीको सामना गर्नु परेको हो । विराटनगरको ट्राफिकचौकदेखि हिमालयरोडमा दुई फिटभन्दा बढी वर्षाको पानी बगिरहेको देखिन्थ्यो । नगरका प्रायः प्रत्येक सडकबाट ...

मोरंगमा मधेशी मोर्चाका कार्यकर्ताले एमाले सांसदको गाडी फुटाए

मोरंगमा मधेशी मोर्चाका कार्यकर्ताले एमाले सांसदको गाडी फुटाए
मोरङ, २९ कार्तिक । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर १ का एमाले सांसद ऋषिकेश पोखरेल र केन्द्रीय सदस्य महफुज आलममाथि मोरङको झुर्कियामा आईतबार आक्रमण गरेका छन् ।एमाले क्षेत्रिय कमिटिले झुर्कियाको पैयामारी प्राविमा आज शुभकामना आदान प्रदान तथा संबिधानको अन्र्तरवस्तुका बारेमा कार्यकर्तालाई जानकारी दिने कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सांसद ...

बन्दका कारण भारदहका केरा कृषक मारमा

बन्दका कारण भारदहका केरा कृषक मारमा
सप्तरी, २७ कात्तिक । तराई मधेसमा निरन्तर तीन महिनादेखि बन्द जारी भएपछि सप्तरीको भारदह क्षेत्रका केरा कृषक आर्थिक मारमा परेका छन् । तीन महिनादेखि यातायात साधन नहुँदा जिल्ला बाहिरका बजारमा बिक्रीका लागि केरा पठाउन नपाउँदा ठूलो आर्थिक घाटा बेहोर्नुपरेको स्थानीयवासी कृषक इन्द्रनारायण लौगीले बताउनुभयो । भारदह गाविस– १ स्थित कोसी छेउको पलारमा करिब दुई हजार बिगाहामा लगाइएको केरा काट्ने समयमा बिक्री वि...

बन्दकर्ताद्वारा ट्रकमा आगजनी

बन्दकर्ताद्वारा ट्रकमा आगजनी
  सप्तरी, २५ कात्तिक । बन्दको अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेजमा आज एउटा ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ९१६२ नम्बरको ट्रकमा मोर्चाको कार्यले आगो लगाइएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्रक जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

मध्यरात सप्तरीमा झड्प, दर्जनौं घाइते, सयौं हिरासतमा

मध्यरात सप्तरीमा झड्प, दर्जनौं घाइते, सयौं हिरासतमा
    सप्तरी, २३ कार्तिक । मधेशी मोर्चा सप्तरीले आयोजना गरेको राजमार्ग केन्द्रित आन्दोलनको पहिलो दिन आइतबार राती ८ बजे प्रहरीद्वारा अन्धाधुन्ध लाठी प्रहार गरी दर्जनौं आन्दोलनकारीलाई घाइते बनाएका छन् भने सयौं आन्दोलनकारी घाइते भएका छन्। सप्तरीको भारदह र रुपनीमा अन्धाधुन्ध लाठी प्रहारबाट दुई दर्जन व्यक्तिको टाउको फुटेको छ । प्रहरीको आर्कमणबाट केदार यादव ,अशोलाल यादव लगाएत दर्जनों स...

ठूलो परिमाणमा पेट्रोलियम पदार्थसहित पक्राउ

ठूलो परिमाणमा पेट्रोलियम पदार्थसहित पक्राउ
लहान, २२ कात्तिक / मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला सिरहा प्रहरीले गए राति विभिन्न पेट्रोल पम्पमा लुकाएर राखिएको ठूलो परिमाणमा पेट्रालियम पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले लहानस्थित मुरारका आयल टे«डर्सबाट ६० लि पेट्रोल र सिरहाको धनगढीस्थित गुप्ता आयल स्टोरबाट ११ लि डिजल बरामद गरेको हो । इलाका प्रहरी कार्यालय लहानका प्...

मधेशी मोर्चाको ज्यादती : हात्तीमुढामा भेन सहित चालकलाई जिउदै जलाउन खोजीयो

मधेशी मोर्चाको ज्यादती : हात्तीमुढामा भेन सहित चालकलाई जिउदै जलाउन खोजीयो
२२ कार्तिक / मोरङ्गको हात्तिमुढा स्थित नहर चौकमा आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले शनिबार राती कुखुराको चारो बोकेर इटहरी तर्फ आउदै गरेको एक पिकअप भेनमा आगजनी गरी क्षती पुर्याएका छन । बिराटनगरको बासबारीबाट कुखुराको आवश्यक दाना तथा चारो बोकेर मोरङ्गकै बिराटचौकका लागि हिडेको को १ च ७९७३ नं को पिक अप भेनलाई मोरङ्गको हात्तिमुढामा मधेशी मोर्चाका कार्यकर्ताहरुले जबरजस्ती नियन्त्रणमा लिई आगजनी ग...

किर्ते नागरिकता बनाउनेहरु पक्राउ

किर्ते नागरिकता बनाउनेहरु पक्राउ
राजविराज, २१ कार्तिक । राजविराज नगरपालिका क्षेत्रभित्र किर्ते नेपाली नागरिकता बनाउन सक्रिय रहेको गिरोहका केही सदस्यलाई पक्राउ गरी प्रहरीले शनिवार सार्वजनिक गरेको छ । नक्कली नेपाली नागरिकता बनाउने गिरोह सक्रिय रहेको गोप्य सूचनाको आधारमा प्रहरीले केही दिन यता निरन्तर निगरानी र खोज तलास बढाएपछि सफलता हात पारेका हुन् । प्रहरी उपरिक्षक भिम प्रसाद ढकालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सादा प...

रंगेलीमा ठूलो परिमाणको पटका बरामद

रंगेलीमा ठूलो परिमाणको पटका बरामद
मोरङ, २२ कात्तिक । सशस्त्र प्रहरी पोस्ट रङ्गेलीले ठूलो परिमाणमा विस्फोटक पदार्थ पटका बरामद गरेको छ । भारत विहार राज्यको बौका नाकाबाट लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा शनिबार प्रतिबन्धित विभिन्न ब्रान्डका पटका बरामद गरिएको हो । बरामद भएको पटका करिब रु ६० हजार मूल्य बराबरको रहेको पोस्ट इन्चार्ज प्रहरी निरीक्षक विदुर भट्टराईले बताउनुभयो । बरामद पटकाको मुचुल्का उठाएर नष्ट गरिने प्रहरीले...
trusted online casino malaysia