बन्द अवज्ञा गर्दै विराटनगरमा सञ्चालन भएका बस रोकिए
काठमाण्डु, २१ कात्तिक– बन्दको अवज्ञा गर्दै विराटनगरमा गत बुधबारदेखि सञ्चालन भएका सार्वजनिक यातायात इन्धन अभावका कारण पुनः रोकिएका छन् ।
बन्दकर्ताको चेतावनीका बावजुद विराटनगरबाट विराटचौक, इटहरी धरान,रंगेली लगायत गन्तव्यमा याताया सञ्चालन हुन थालेको थियो । स्थानीय प्रशासनले इन्धन उपलब्ध गराउने आश्वासन दिएपछि बस सञ्चालन सुरु गरे पनि हाल इन्धन अभाव भएपछि बस सञ्चालन हुन नसकेको हो ।
विराटनगरबाट...












