विराटनगरमा ब्यवसायीले आजदेखि गाडी चलाउने

विराटनगरमा ब्यवसायीले आजदेखि गाडी चलाउने
१८ कात्तिक, काठमाडौं । ८१ दिनदेखिको बन्दले यातायात क्षेत्र अस्तब्यस्त भएको भन्दै विराटनगरका ब्यवसायी र मजदुरले बुधवारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन् । ब्यवसायी र मजदुरबीच मंगलबार विराटनगरमा भएको छलफलले बुधवारदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल यातायात ब्यवसायी महासंघ कोशी अञ्चल उपाध्यक्ष उत्तमराज चौंलागाईँले यातायात ब्यवसायी पलायन हुने अवस्थामा पुगिसकेकाले जो...

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष कैद

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई २० वर्ष कैद
ताप्लेजुङ ,कात्तिक १७ । आफ्नै छ वर्षीया नाबालिका छोरीलाई बलत्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लेजुङ नगरपालिका–१ का ३५ बर्षे बाबुलाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गर्दै २० वर्ष कैद हुने फैसला सुनाएको छ।सोमबार जिल्ला अदालतले गएको असोज ३ गतेबाट प्रारम्भ भएको नेपालको संबिधान २०७२ अनुसार अनाथ तथा असहाय वालबालिकाको संरक्षण राज्यको दायित्व भित्र पर्ने भन्दै यो घटनाबाट पीडित बालिकास...

एम्बुलेन्स नपाउँदा गोरुगाडा र ठेलामा बिरामी बोक्नुपर्ने बाध्यता

एम्बुलेन्स नपाउँदा गोरुगाडा र ठेलामा बिरामी बोक्नुपर्ने बाध्यता
काठमाडौं , १७ कात्तिक । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले आहृवान गरेको अनिश्चितकालिन आमहड्तालका कारण ईन्धनको अभावमा एम्वुलेन्स संचालनमा समेत समस्या भएपछि सप्तरीका ग्रामीण क्षेत्रमा गोरुगाडा (वयलगाडा), टायरगाडा, ठेलागाडा र रिक्सा प्रयोग गर्न र विरामी वोक्न थालिएको छ । मोर्चाको लगातारको वन्दका कारण यातायात ठप्प हुनुका साथै ईन्धनको अभावमा एम्वुलेन्सहरु ग्यारेजमा र अस्पताल परिसरमै थन्क्याएर राखिएकाप...

सप्तरीमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

सप्तरीमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ
सप्तरी, १६ कात्तिक ।सप्तरीमा मोटर साइकल चोरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालबाट गएको असोज २७ गते मोटर साइकल चोरेको आरोपमा राजविराजका देवेन्द्रकुमार साह, सागर यादव र बविसकुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई सार्वजनिक गर्न सोमबार...

छोरालाई बचाउदा बाबु कार्वाहीमा : भन्सार छली गरेको आरोपमा १६ लाख जरीवाना

छोरालाई बचाउदा बाबु कार्वाहीमा : भन्सार छली गरेको आरोपमा १६ लाख जरीवाना
विराटनगर १६ कात्तिक / विराटनगर भन्सार कार्यालयबाट राजस्व छलेको आरोपमा भन्सार एजेन्ट गुलाव साहलाई राजस्व अनुसन्धान कार्यालय इटहरीले आइतबार साँझ रु १६ लाख सात हजार जरिवाना गरी कारबाही गरेको छ । दुई हप्ता अगाडि भन्सार एजेन्ट गुलावका छोरा मन्टु साहद्वारा आयात गरिएको हार्डवेयरको सामानसहित एक ट्रक जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको थियो । त्यस क्रममा रा...

ब्यवसायीको निधनप्रती सप्तरीमा बजार बन्द

ब्यवसायीको निधनप्रती सप्तरीमा बजार बन्द
  सप्तरी, १५ कात्तिक । उद्योग वाणिज्य सङ्घ राजविराजका पूर्वअध्यक्ष तथा प्रतिष्ठित व्यापारी एवम् वरिष्ठ समाजसेवी निर्मल संचेतीको गए राति ७० वर्षका उमेरमा निधन भएको छ । दुई वर्षदेखि मुटु, उच्च रक्तचाप, मिर्गौला तथा कमलपित्त रोगबाट पीडित उहाँको राजविराज–३ स्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । सप्तरी उद्योग वाणिज्य सङ्घको तीन पटक अध्यक्ष हुनुुभएका उहाँ समाजिक क्षेत्रमा मह...

मोरङका स्वास्थ्य चौकीमा औषधि अभाव : खोप सेवा पनि प्रभावित

मोरङ , १५ कात्तिक / विभिन्न रोग लाग्नबाट बचाउनका लागि जन्मेदेखि एक वर्ष मुनिका बालबालिकालाई दिइने नियमित खोप सेवा औषधि अभावका कारण प्रभावित भएको छ । मधेसी मोर्चाको निरन्तर बन्द, हडताल र भारतको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थ अभावका कारण खोप केन्द्रहरुमा समयमा औषधि नियमित पुग्न नसक्दा खोप सेवा प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका सूचना अधिकृत उत्सव पोखरेलले जानकारी दिनुभयो । जिल...

धरानमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु

धरानमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु
गोविन्द बस्नेत / धरान, १५ कार्तिक –  मोटरसाइकल अनन्त्रि भई घरको वालमा ठोकिदा एक युवकको घट्नास्थलमै मृत्यु भएको छ । को १४ प ७६८ नम्बरको मोटरसाइकलमा सवार धरान ८ भोटेपुलका २३ बर्षीय नविन राईको मृत्युभएको हो भने उनको पछाडि सवार धरान ८ की २३ बर्षीया नमिता राई भने घाइते भएकी छन् । मृतक राईको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ भने घाइते नमिताको भने प्र...

मधेशी नेताको घरबाट १० लाख सहित सुनका गरगहना चोरी

सप्तरी, १४ कात्तिक / सप्तरीको राजविराज नगरपालिकामा केही दिनयता चौरीको घटनामा वृद्धि भएको छ । पछिल्लो पटक गए राति राजविराज नगरपालिका–५ स्थित सदभावना पार्टीका केन्द्रीय सदस्य हरेकृष्णप्रसाद सिंहको घरमा चोरी भएको छ । घरमा कोही नभएको मौका छोपी चोरले घरभित्र रहेको नगद जिन्सी, गरगाहना तथा भडाकुडा गरी करिब रु १० लाख बराबरको चोरी गरेका पीडित सिंहले बताउनुभयो । प्रहरीले भने चोरी गर्नेको तीव्र रुपमा खोजी...

बेवारिसे अवस्थामा राखिएको भारतीय सिमेन्ट बरामद

बेवारिसे अवस्थामा राखिएको भारतीय सिमेन्ट बरामद
  सप्तरी, १४ कात्तिक / प्रहरीले बेवारिसे अवस्थामा राखिएको ७० बोरा भारतीय सिमेन्ट बरामद गरेको छ । जिल्लाको भुतिह गाविस–४ स्थित कुसाहा टोलमा बेवारिसे अवस्थामा राखिएको भारतीय लाफाज सिमेन्ट बरामद गरेको प्रहरीले जनाएको छ ।सो सिमेन्टलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको छ ।पुर्वेलिन्युजबाट  
trusted online casino malaysia