लहानमा लास जुलुस
लहान, २४ आश्विन । सिरहाको लहानमा लास जुलुस प्रदर्शन गरिएको छ । आईतबार बिहानै स्थानीय युवा तथा नेता र कार्यकर्ताहरुको सहभागितामा लास जुलुस प्रदर्शन गरिएको हो । मधेश आन्दोलनमा सरकारले दमन गर्दै मधेशीहरुको हत्या गरेको विरोधमा लास जुलुस निकालिएको प्रदर्शनकारीहरुले बताएका छन् ।
लहानको शहिद चौकदेखि सडक कार्यालयसम्म सडकको बीचमा मधेशी सहिदहरुको सांकेतिक लास राखेर जुलुस प्रदर्शन गरिएको हो । सडकको बी...










