पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्रिन सकेनन्
असोज २१
झापा – पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेका कुनै पनि ट्याङ्कर आज नेपाल नभित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ ।
तेल भर्नका लागि नेपालबाट भारतको सिलगढी डिपोमा गएका २५ वटा ट्याङ्करमध्ये ५ वटा मात्र लोड भइरहेको मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले जानकारी दिए ।
सोमबार र मङ्गलबार सो नाकाबाट नेपाल भित्रिएको ३५ ट्याङ्कर तेलमध्ये १२ ट्याङ्कर काठमाडौँ, ५ ट...









