रात्रिकालीन क्रिकेट : पहिलो खेलमा पटना बिजयी
सुनसरी सदरमुकाम इनरुवामा सुरु रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिता पहिलो खेलमा भारतको पटना क्रिकेट टिम बिजयी भएको छ । पटनाले मोरङलाई ६० रनले पराजित गरेको छ ।
इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पटनाले निर्धारित १० ओभरमा १ विकेटको क्षतिमा १ सय १६ रन बनाएको थियो । पटनाकालागि इमरान नजिरले नटआउट ६० रन बनाए । पटनाकालागि जेसन विनवासीले ४० रनको पारी खेल्दा मनिश गिरीले नटआउट रहँदै ९ रन ...












