जातिय भेदभाव एवम सामाजिक अन्यायको विरुद्धमा नेकपा सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल (पप्पु)
इनरुवा अनलाईनका संवाददाता प्रमोद कुमार यादवले नेकपा सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल पप्पुसँग गरेको संक्षिप्त कुराकानीमा आधारितः
ने.क.पा. सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल पप्पुको जन्म वि. सं. २०३६ साल बैशाख २९ गते सुनसरी जिल्लाको श्रीपुरजब्दी गाविस वडा नं. ६ हालको कोशी गाउँपालिकामा भएको हो । पिता छुतहरु र माता कारोदेवीका ६ जना छोरा मध्ये योगेन्द्र ५ औं छोरा हुन् । योगेन्द्रको ४ जना दिदीबहिनी छन...












