एलेन कलेज प्रकरण : मेहता अस्वस्थ कि बिरामीको नाटक ?

एलेन कलेज प्रकरण : मेहता अस्वस्थ कि बिरामीको नाटक ?
इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. प्रकरण पेचिलो बन्दै गएको छ । माघ २० गते ठगि विरुद्धको मुद्दा दर्ता भएसँगै सुनसरी प्रहरीले कलेजका अध्यक्ष मनोज मेहता र संचालक बिनोद कुमार शर्माका नाममा जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति पायो । सोही आधारमा पक्राउ गरिएका शर्मा विरुद्ध २१ गते सुनसरी जिल्ला अदालतबाट ६ दिने म्याद थप भयो । मनोज मेहताभने प्रहरी परिषरमै मुटु दुखो भन्दै बेहोसीक...

भाण्टावारीबाट लागूऔषध सहित एकजना पक्राउ

भाण्टावारीबाट लागूऔषध सहित एकजना पक्राउ
भाण्टावारी।सुनसरीको भाण्टावारीबाट नेपाल प्रहरीले लागूऔषध सहित एकजना लाई पक्राउ गरेको छ । कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भाण्टावारी बाट चेकजाँचको क्रममा लागूऔषध सहित एकजना लाई पक्राउ गरिएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ । आइतबार दिउँसोको समयमा चेकजाँचको क्रममा भाण्टावारी चौक बाट ३३ पीस नाट्रोजेनाम र १० पीस स्पासमो सहित सप्तरी कंचनरुप नगरपालिका वार्ड ८ बैरवा बस्ने वर्ष २४ का सन्तोष ...

राष्ट्रपतिका सामु नेकपाका नेता भिम आचार्यलाई सेनाले उठाएपछि ….

राष्ट्रपतिका सामु नेकपाका नेता भिम आचार्यलाई सेनाले उठाएपछि ….
अर्काको कुरा नगरौं भनो घटना क्रम त्यस्तै हुन्छ अनी आफुलाई खसखसाएर हैरान । कति कुरी कुरी गर्नु जति गरे पनि कोही नसुध्रने । पढ्नुहोस् एउटा घनाक्रम अनि आफै विश्लेषण गर्नुस् । घटना हो २०७५ साल माघ २६ गते । स्थान हो सुनसरीको प्रसिद्ध धार्मीक स्थल चतरधाम । प्रसंग छ शनिबारबाट सुरु भएको श्रीराम तारकब्रह्म महायज्ञको । महायज्ञको उद्घाटन गर्न राष्ट्रपति पाल्नु भएको थियो । अव राष्ट्रपति आएपछि १ नम्वर प्रदेशका...

सुनसरीको चतरामा राष्ट्रपति भण्डारीले गरिन महायज्ञ उद्घाटन

सुनसरीको चतरामा राष्ट्रपति भण्डारीले गरिन महायज्ञ उद्घाटन
सुनसरीको चतरा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै पहिलो पटक आयोजना गरिएको श्रीरामतारक ब्रम्ह महायज्ञको औपचारिक उद्घाटन गर्नु भएको छ । हिन्दु धर्म गुरुहरुका अनुसार सुनसरीको चतराधाममा सुरु भएको श्रीरामतारक ब्रम्ह महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात विश्वमै दोस्रो पटक र नेपालका लागि पहिलो हो । प्राचिन हरिद्वार मानिने सुनसरीको चतराधाम पुग्नु भएकी राष्ट्रपति भण्डारीले रामानन्द...

७ सय ५ वर्ष पछि नेपालमै पहिलो पटक चतरामा श्रीरामतारक ब्रम्ह महायज्ञ

७ सय ५ वर्ष पछि नेपालमै पहिलो पटक चतरामा श्रीरामतारक ब्रम्ह महायज्ञ
सुनसरीको चतरामा पर्सी माघ २७ गतेबाट श्रीरामतारक ब्रम्ह महायज्ञ आयोजना हुँदैछ । नेपालको इतिहासमा पहिलो पटक मानिएको श्रीराम तारक ब्रम्ह महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात विश्वकै दोस्रो ठूलो महायज्ञ हुने भएको बताइएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भैसकेको छ । सुनसरीको चतराधाममा आयोजना हुन लागेको महायज्ञको उद्घाटन भने भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको...

काम गरेन भन्नेले रफ्तार देख्ने छन् : मुख्य मंत्री राई

काम गरेन भन्नेले रफ्तार देख्ने छन् : मुख्य मंत्री राई
प्रदेश नम्वर एकका मुख्य मंत्री शेरधन राईले प्रदेश सरकारले आशातित काम गर्न नसकेको भन्नेहरुकालागि केहि दिन भित्रमै उचित जवाफ फर्काइने बताउनु भएको छ । एक वर्षको अवधीमा प्रदेशमा कहाँ , के र कति काम भए पूर्ण विवरण सहितको पारदर्शी तथ्याङक एकमुष्ठ जनतासामू ल्याउने तयारीमा प्रदेश सरकार जुटेको मुख्य मंत्री राईले बताउनुभयो । प्रदेश नम्वर एक मुलुककै उत्कृष्ठ बन्ने आशय व्यक्त गर्नु भएका मुख्य मंत्री राईले प्र...

एलेन कलेजका अध्यक्ष अस्वस्थ : प्रहरी निगरानीमा परिवारको जिम्मामा

एलेन कलेजका अध्यक्ष अस्वस्थ : प्रहरी निगरानीमा परिवारको जिम्मामा
इनरुवा। गैर कानुनी रुपमा प्राविधिक शिक्षा कार्यक्रम संचालन गरेको अभियोगमा पक्राउ परेका एलेन कलेज अफ ईन्जिनियरिङ प्रालिका अध्यक्ष अस्वस्थ भएपछि प्रहरीले उनलाई उपचार गर्न समय दिएको छ। संचालक बिनोद शर्मालाई म्याद थप गरी नियन्यत्रणमा राखेको सुनसरी प्रहरीले अध्यक्ष मेहताका सवालमा भने स्वास्थ्यमा खराबीका कारण निगरानीमा रहनेगरी परिवारलाई जिम्मा लगाइएको जनाएको छ । सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्...

एलेन कलेज संचालक बिनोद शर्मा पक्राउ : ६ दिन म्याद थप

एलेन कलेज संचालक बिनोद शर्मा पक्राउ : ६ दिन म्याद थप
अवैधानिक रुपमा कलेज संचालन गरेको उजुरीका आधारमा एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. इनरुवाका संचालक बिनोद शर्मा पक्राउ परेका छन् । अवैधानिक रुपमा संचालनमा रहेको कलेजले मनोमानी शुल्क लिदै आएको भन्दै अभिभावकले सीटीईभिटीमा उजुरी गरेका थिए । उजुरीका आधारमा सीटीईभिटी क्षेत्रीय कार्यालय इटहरीको छानविनका क्रममा कलेज स्विकृती बेगर संचालनमा रहेको खुल्न आएको थियो । सोही विषयलाई कारण देखाउँदै सीटीईभिटीले कलेज ...

बबियाको भगवती मन्दिरमा धान्याञ्चल यज्ञ

बबियाको भगवती मन्दिरमा धान्याञ्चल यज्ञ
सुनसरीको इनरुवा ९ बबियामा रहेको परापूर्वकालिन मानिने भगवती मन्दिरमा धन धान्याञ्चल ज्ञान महायज्ञ लगाइने भएको छ । भगवती मन्दिर पुराण आयोजक समिति इनरुवाले पत्रकार सम्मेलन गरी सप्ताह धार्मिक ज्ञान महायज्ञको तयारी थालेको जनाएको हो । महायज्ञका प्रचारप्रसार संयोजक विनोद खनालका अनुसार महायज्ञ माघ २७ गतेबाट सुरु भई फागुन ६ गते सम्म चल्ने छ । पुर्वाञ्चल पर्यटन विकास संस्था प्रा.लि. वैदिक सनातन बहुद्देश्य...

कांग्रेसमाथि जाई लाग्ने कम्युनिष्ट मुलुकबाटै पत्ता साफ हुन्छ : गच्छदार

कांग्रेसमाथि जाई लाग्ने कम्युनिष्ट मुलुकबाटै पत्ता साफ हुन्छ : गच्छदार
नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदारले नेपाली कांग्रेसमाथि जाई लागेको वर्तमान ओली सरकार पत्ता साफ हुने बताउनु भएको छ । वर्तमान सरकार कांग्रेस सिध्याउन र कमजोर पार्न बल प्र्रयोगमा उत्रिन थालेको आरोप लगाउँदै नेता गच्छदारले विश्वबाट कम्युनिष्ट परास्त भएझै नेपालबाट समेत कम्युनिष्टहरु पत्ता साफ भएर जाने धारणा व्यक्त गर्नु भएको हो । सुनसरी सदरमुकाम इनरुवामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै ...
trusted online casino malaysia