मनमोहन कप : प्रतिष्ठाको लडाइँमा प्रदेश ३ को सहज जित
https://www.facebook.com/inaruwaonline/photos/pcb.766713813726946/766713117060349/?type=3&theater
मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत ग्रुप द्य को आफ्नो अन्तिम खेलमा प्रदेश नम्वर ३ बिजयी भएको छ । इनरुवा खेल मैदानमा प्रदेश नम्वर ६ ले दिएको १ सय १२ रनको झिनो लक्ष प्रदेश ३ ले २६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर भेटायो । टिमकालागि ६ विकेटको जित दिलाउने क्रममा प्रदेश ३ का ...












