भारतिय नागरिकले सुनसरीको स्थानिय तहबाट नेपाली नागरिकता लिएको खुलासा

भारतिय नागरिकले सुनसरीको स्थानिय तहबाट नेपाली नागरिकता लिएको खुलासा
इटहरी । सुनसरीमा जनप्रतिनिधिकै संलग्नतामा गैर नेपालीलाई नागरिकता दिइएको खुलासा भएको छ । हरिनगर गाउँपालिका ३ का वडाअध्यक्ष अरविन्दकुमार मेहेता आर्थिक प्रलोभनमा परी भारतिय नागरिक सन्तोष कुमार साहले २०७५ जेठ २३ गते इलाका प्रशासन कार्यालय हरिनगराबाट नेपाली नागरिकता लिएका हुन् । नागरिकता लिने साह भारत बिहार राज्यको अररिया जिल्लाको फुलकाहाका नागरिक हुन । उनको भारतिय निर्वाचन आयोगको परिचय पत्र समेत छ । ...

थारु जातिलाई सरकारले स्वार्थ सिद्धीका रुपमा मात्रै हेर्यो : गच्छदार

थारु जातिलाई सरकारले स्वार्थ सिद्धीका रुपमा मात्रै हेर्यो : गच्छदार
इनरुवा /पूर्व उपप्रधान मंत्री बिजयकुमार गच्छदारले थारु जातिलाई सरकारले स्वार्थ सिद्धीका रुपमा मात्र हेरेको आरोप लगाउनु भएको छ । मुलुकको कालखण्डमा थारु जातिको उपस्थिती र योगदान महत्वपूर्ण रहेको भएपनि सरकारी उदाशिनताका कारण थारु जाती उपेक्षित अवस्थामा रहेको गच्छदारको भनाई छ । नेपाली कांग्रेसका केन्द्रीय नेता समेत रहनु भएका गच्छदारले सुनसरीको इनरुवामा सुरु थारु कल्याणकारिणी सभा सुनसरीको आठौं अधिवे...

बराहक्षेत्रमा भेटियो गोरु संग साटेको लाइसेन्स वाला रेडियो बोक्ने व्याक्ति

बराहक्षेत्रमा भेटियो गोरु संग साटेको लाइसेन्स वाला रेडियो बोक्ने व्याक्ति
बराहक्षेत्र ।प्रबिधिले निकै फड्को मारिसकेको छ , प्रत्येकका हात हातमा मोबाइल छन् । तर अझैसम्म चमराले भने रेडियो छोड्न सकेका छैनन् । सुनसरीको बराहक्षेत्र ४ दुबियाहीका चमरा मुसहर टोलमै पहिलो रेडियो बोक्ने ब्यक्ति भनेर चिनिएका छन् । २०३८ सालमा बराहक्षेत्र ५ सिमरवनका बिश्वकर्मा थरका मानिस ( नाम बिर्सेको ) संग एउटा गोरु दिएर लाइसेन्स सहितको रेडियो साटेको उनि बताउछन् । त्यति बेला रेडियो बजाउनलाइ लाइसे...

बीपी बाट राजनीति गर्ने प्रेरणा मिलेको अध्यक्ष अन्सारीको भनाइ

बीपी बाट राजनीति गर्ने प्रेरणा मिलेको अध्यक्ष अन्सारीको भनाइ
लौकही । बीपी बाट आफूलाई राजनीति गर्ने प्रेरणा मिलेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अध्यक्ष अन्सारीले बताएका छन् । १ सय ५ औं बीपी जयन्तीको अवसरमा बोल्दै सभापति अन्सारीले सो कुरा बताएका हुन । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र ४ ले गरेको मैनबती प्रज्वलन कार्यक्रममा बोल्दै क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले बीपीले देखाएको बाटोमा नेपाली काङ्ग्रेस पार्टी कटिबद्ध भएर लागेको...

बिपी जयन्तीको अवसरमा इनरुवामा सम्मान तथा सांगितिक कार्यक्रम

बिपी जयन्तीको अवसरमा इनरुवामा सम्मान तथा सांगितिक कार्यक्रम
इनरुवा/१ सय ५ औं विपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सहित उसको भातृ संगठनहरुले आज मुलुकभर विभिन्न कार्यक्रम गरेका छन् । दिवसको अवसरमा इनरुवामा भने भिन्न कार्यक्रमको आयोजना गरिएको छ । रक कन्सर्ट आयोजना गरेको नेपाली कांग्रेस इनरुवा नगर समितिले संगितका माध्यमबाट विपी जयन्ती मनाएको छ । बिहान इनरुवा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको नगर समितिले दिउँसो भने सांस्कृतिक कार्यक्रम आयोजना गर...

लौकहीमा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न

लौकहीमा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालीका मा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न भएको छ । कोशी गाउँपालीकाको कार्यालय लौकहीको सहयोग तथा एस.एल.सी.नेपालको आयोजनामा शिक्षक सेवा आयोगको तयारी कक्षा सम्पन्न भएको हो । एस.एल.सी.नेपालका संयोजक हजरत हुसेनका अनुसार ब्रीलियेन्ट ईन्स्टिच्युट इनरुवाको सहकार्यमा ४० दिने शिक्षक सेवा आयोगको तयारी कक्षामा कोशी गाउँपालीका क्षेत्रका ५५ जना प्रशिक्षार्थीहरुको सहभाग...

शिक्षा दिवसमा इनरुवामा बकतृत्वकला समपन्न

शिक्षा दिवसमा इनरुवामा बकतृत्वकला समपन्न
इनरुवा। ३९औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय शिक्षा साक्षरता दिवसको अवसरमा इनरुवामा विविध कार्यक्रम गरिएको छ । इनरुवा नगरपालिकाको आयोजनामा बकतृत्वकला सहितको कार्यक्रम आयोजना गरिएको छ । नवयुग सामूदायिक अध्ययन केन्द्र बलाहाको ब्यवस्थापन र समन्वयमा आयोजित कार्यक्रममा समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति एवम् दिगो शैक्षिक पूर्वाधार विषयक बकतृत्वकला प्रतियोगिता आयोज...

इनरुवामा उद्घोषण तालिम

इनरुवामा उद्घोषण तालिम
इनरुवा /नेपाल रेयूकाई र इनरुवा जेसिजको संयुक्त आयोजनामा इनरुवामा एकदिने उद्घोषक कला तालिम सम्पन्न भएको छ । नगरप्रमुख राजन मेहताले उद्घाटन गरेको तालिममा ४५ जना युवा युवतीको सहभागिता रहेको थियो । नेपाल रेयूकाईका केन्द्रीय सदस्य हामे घिसिङ समेतको उपस्थिती रहेको तालिममा सहभागिहरुलाई उद्घोषण कला सम्वन्धी जानकारी गराइएको थियो । कार्यक्रममा सहभागिहरुकालागि प्रशिक्षक बिरेन्द्र साह र धिरज भट्ट...

विपी जयन्तीको अवसरमा इनरुवामा रक कन्सर्ट हुने

विपी जयन्तीको अवसरमा इनरुवामा रक कन्सर्ट हुने
इनरुवा /विपी जयन्तीको अवसरमा इनरुवामा भिन्न शैलीमा कार्यक्रम आयोजना गरिने भएको छ । बिरामीलाई फलफूल वितरण तथा विपी चिन्तन जस्ता विषयमा अन्र्तकृया र गोष्ठी जस्ता विगतका वर्षहरुमा हुँदै आएको कार्यक्रमको शैली परिवर्तन गरी जयन्ती मनाउन लागिएको हो । भाद्र २४ गते जयन्तीका अवसरमा नेपाली काँग्रेस नगर कार्य समिति इनरुवा सुनसरीले तिज कार्यक्रमसँगै, नगरभित्रका एसईई उत्रिण विद्यार्थीको सम्मानका साथै आधुनिक सं...

छोरीलाई प्रेमको नाटक गरेर बन्धक बनाएको दाबी

छोरीलाई प्रेमको नाटक गरेर बन्धक बनाएको दाबी
इनरुवा । आफ्नी छोरीलाई प्रेमको बहानामा बन्धक बनाएको हरिनगर गाउँपालीका वार्ड नम्बर २ का पर्शुराम मण्डलले दाबी गरेका छन् । मण्डल परिवारले १९ वर्षकी बबिता मण्डल लाई हरिनगर गाउँपालीका वार्ड नम्बर १ का हजरत साफीको परिवारले बन्धक बनाएको दाबी गरेका हुन । १० कक्षा पढ्दापढ्दै आफ्नी छोरीलाई प्रेमको नाटक गरेर साफी परिवारले जबर्जस्ति  अन्तरजातीय बिबाह गराएर केटीका बाबु पर्शुराम मण्डलले गुनासो गरेका छन् स्कुल...
trusted online casino malaysia