आन्तरिक विवादमा रुमल्लिँदै इनरुवा अस्पताल

आन्तरिक विवादमा रुमल्लिँदै इनरुवा अस्पताल
२२ फागुन, इनरुवा। गुणस्तरीय सेवा सुविधा र कार्य सम्पादनको विषयले पटक पटक विवादमा घेरिने गरेको इनरुवा अस्पताल पूनः आन्तरिक व्यवस्थापनको खिचलोको विषयमा मुछिएको छ । ५० शैयामा रुपान्तरणको पकृयामा अघि बढेको इनरुवा अस्पताल यतिवेला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कर्मचारीहरुको असन्तुष्टिसँगै विवादमा तानिएको छ । सेवा सुविधा अपुग रहेको कारण जनाउँदै सुधारकालागि स्वास्थ्यकर्मी सहित कर्मचारीहरुले अस्...

बराह नगरपालिका क्षेत्रका जनतालाई शुद्ध खाने पानी

बराह नगरपालिका क्षेत्रका जनतालाई शुद्ध खाने पानी
इनरुवा। एशियाली विकास बैकको सहयोगमा सुनसरीको बराह नगरपालिका क्षेत्रका चार हजार भन्दा बढी जनतालाई शुद्ध खाने पानी उपलब्ध गराउन थालेको छ । महेन्द्रनगर साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले चार हजार भन्दा बढी उपभोक्ताहरुलाई शुद्ध खानेपानी उपलव्ध गराउने गरी २०७२सालमा निर्माण कार्य सुरु गरेको खानेपानी टेंकीको निर्माण सम्पन्न भई पानी वितरण कार्य हुन थालेको हो । नमुना खानेपानी उपलव्ध गराउने लक्...

युवती अपहरण गरी फिरौती माग्ने ५ पक्राउ

युवती अपहरण गरी फिरौती माग्ने ५ पक्राउ
इनरुवा फागुन २१ /युवती अपहरण कार्यमा संलग्न रहेको आशंकामा सुनसरीबाट ५ जना पक्राउ परेका छन् । स्थानीय युवतीलाई जबरजस्ती मोटरसाइकलमा हालेर वेपत्ता पारेको उजुरी पश्चात खोजिका क्रममा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका २ बस्ने वर्ष २५ को नजिम साफी सहित सोही स्थानका वर्ष २९ को शमसाद अन्सारी, वर्ष ४५ को अकबर साफी, वर्ष २९ को आलम साफी र इटहरी उपमहानगरपालिका ९ ब...

दाइजो प्रथा विरुद्ध एकजुट हुँदै सुनसरीका मुस्लिम समुदाय

दाइजो प्रथा विरुद्ध एकजुट हुँदै सुनसरीका मुस्लिम समुदाय
इनरुवा । समाजमा विकृतिको रूपमा फैलिएको दाइजो प्रथा अन्त्य हुनुपर्नेमा सुनसरीका मुस्लिम समुदायले जोड दिएका छन् । शनिबार सुनसरीको कोशी गाउँपालीका स्थित नहर चौकमा आयोजित समाज सुधारक विषयका कार्यक्रममा बोल्दै उनीहरूले समाजमा प्रमुख समस्याको रूपमा रहेको दाइजो प्रथा सदाका लागि अन्त्य हुनुपर्नेमा जोड दिएका हुन । ईस्लामिक संघ कोशी जोनले आयोजना गरेको सो कार्यक्रम एक नम्बर प्रदेशका उद्योग वन पर्यटन त...

आदिमकालिन सम्पदा जोगाउन लाटी देवि थान बलाहामा भागवत पुराण

आदिमकालिन सम्पदा जोगाउन लाटी देवि थान बलाहामा भागवत पुराण
इनरुवा, फागुन १९ /थारु समूदायको आस्थासँग जोडिएर सामाजिक सद्भाव सहित समूदायमा साझा धार्मिक थलो उन्मूख बनेको इनरुवा ५ बलाहाको लाटी देवि ग्राम थान संरक्षणकालागि स्थानीयहरु एकजुट भएका छन् ।  वि.स.१९४५ सालताका थारु बस्तीको सुरुवातसँगै स्थापना भएको मानिने लाटी देवि ग्राम थान संरक्षण सहित व्यवस्थित संरचना निर्माणकालागि आजबाट श्रीम्द भागवत पुराण थालिएको हो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता सहि...

इनरुवा जेसिजको होली विशेष कार्यक्रम सम्पन्न

इनरुवा जेसिजको होली विशेष कार्यक्रम सम्पन्न
१८ फागुन, इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार इनरुवा जेसिजको होली विशेष कार्यक्रम सम्पन्न भएको छ । एक नम्बर प्रदेशका नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको इनरुवा जेसिजका अध्यक्ष कुन्दन मेहताले बताए । मेहताका अनुसार इनरुवा जेसिजको आयोजित सो कार्यक्रममा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित इनरुवा जेसिजले बनाएको आगामी २०७५ सालको क...

बाढी पीडितलाई प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री राई

बाढी पीडितलाई प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री राई
१८ फागुन, इनरुवा । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बाढी पीडितलाई प्राथमिकतामा राखेको बताएका छन् । होली पर्वको अवसरमा शुक्रबार कोशी प्रभावित क्षेत्र श्रीपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन । २०६५ साल भदौ २ गते गएको बाढी बाट प्रभावितहरुको तथ्यांक संकलनको काम भैरहेको बताउदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिट्टै राहत प्याकेजको ...

कोशी गाउँपालीका खुला दिशा मुक्त क्षेत्र घोषित

कोशी गाउँपालीका खुला दिशा मुक्त क्षेत्र घोषित
इनरुवा । सुनसरीको दक्षिणवर्ती क्षेत्रको साविक चारवटा गाविस मिलाएर बनेको कोशी गाउँपालीका खुला दिशा मुक्त क्षेत्र घोषित भएको छ । कोशी कटानमा बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले कोशी गाउँपालीका लाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरेका हुन । सरसफाइ कार्यदल समिति कोशी गाउँपालीकाको समन्वयमा बुधबार वडा नम्बर ४,५ र ६ सहित गाउँपालीका लाई प्रया...

भगवती माविको विषयमा विप्लव माओवादीको चासो, विद्यालयमै पुगेर थाल्यो छानबिन

भगवती माविको विषयमा विप्लव माओवादीको चासो, विद्यालयमै पुगेर थाल्यो छानबिन
इनरुवा फागुन १७/इनरुवामा रहेको भगवती माध्यमिक विद्यालयको विषयमा बाहिरिएको समाचार प्रति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । शैक्षिक गुणस्तर खस्कँदै गएको र नयाँ भवन निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत संचालनमा आउन नसक्दा विद्यार्थीले जिर्ण भवनमा पठन पाठन गरिरहनु परेको प्रति ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ट पार्टी इनरुवा नगर कमिटीले ...

सुनसरीमा होली लक्षित सुरक्षा योजना, नचिनिने गरी अनुहार पेन्ट गर्न नपाइने

सुनसरीमा होली लक्षित सुरक्षा योजना, नचिनिने गरी अनुहार पेन्ट गर्न नपाइने
इनरुवा फागुन १७/ होली पर्वलाई मर्यादित तवरले शब्य र भब्य रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय सुनसरीले सर्वसाधारणका नाममा आग्रह गरेको छ । सुनसरी प्रहरीले कोही कसैलाई होलीका नाममा जबरजस्ती गर्न नपाइने जनाएको हो । रङ्गको पर्व भएपनि एक आपसमा सहमति बिना कसैलाई जबरजस्ती रङ्ग दलेको पाइए त्यस्ता व्यक्ति उपर पक्राउ गरी कार्वाही चलाइने जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनु भ...
trusted online casino malaysia