शान्तिदीपको आयोजनामा प्रहरी नागरिक सुनुवाई

शान्तिदीपको आयोजनामा प्रहरी नागरिक सुनुवाई
इनरुवा /सुनसरीको इनरुवामा प्रहरी र नागरिकबिच अन्र्तकृयाको आयोजना गरिएको छ ।सामाजिक कुसंस्कार, कुरिती, अपराधजन्य घटना न्यूनिकरण र नागरिक प्रहरीबिचको भूमिका बारेमा कार्यक्रममा छलफल चलाइएको थियो । शान्तिदीप नेपालले आयोजना गरेको कार्यक्रममा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम सहित सुनसरी प्रहरी प्रमुख विद्यानन्द माझी लगायत मातहतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीका साथै सर्वसाधारणको उपस्थिती रहे...

शहीद दिवसमा एकल महिला सहित अपाङ्गहरुलाई सम्मान

शहीद दिवसमा एकल महिला सहित अपाङ्गहरुलाई सम्मान
माघ १६ इनरुवा /शहीद दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ । दिवसको सन्दर्भ पारेर इनरुवाको सखुवागाछीमा जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गहरुलाई सम्मान गरिएको छ । नारी साझा मञ्च इनरुवाले दलित,गरिव र विपन्न समूदायको प्रतिनीधित्व हुनेगरी स्थानीय पाँच दर्जन बढी जेष्ठ नागरिक सहित एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरी शहीद दिवस मनाएको हो । &...

हरिनगरामा प्रहरीले गर्यो २०० भन्दा बढी अबैध गाँजा फडानी

हरिनगरामा प्रहरीले गर्यो २०० भन्दा बढी अबैध गाँजा फडानी
१५ माघ,  इनरुवा। इलाका प्रहरी कार्यालय हरिनगरा सुनसरीले आज ५० जनाको घरमा लगाइएको गजा काटेर नस्ट गरेको छ । सो प्रहरी कार्यालयका सइ देवकृशन यादवको नेतृत्वमा खटिएको टाेलिले हरिनगरा गाउँपालिका वडा नम्बर ४ र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मेहता टाेलमा करिव ५० घरमा लगाइएको दुई सय भन्दा बढी अबैध गजाकाे बाेटलाई अागाे बालेर नष्ट पारिएको हाे। गाजा नष्ट गरिने अभियानमा त्यहाँका राजनीतिक दलका प्रतिनिधि, ...

सुनसरीमा थपिए ७ जना नयाँ शहीद

सुनसरीमा थपिए ७ जना नयाँ शहीद
१५ माघ, इनरुवा। देउवा सरकारको पछिल्लो निर्णय अनुसार सार्वजनिक नयाँ शहीदको सूचिमा सुनसरीका ७ जनाको नाम समावेश भएको छ । मन्त्रि परिषदको आजको निर्णय अनुसार गृह मन्त्रालयले सार्वजनिक गरेको १ सय ९० नयाँ शहीदको सूचिमा सुनसरीका ७ जना शहीदको सूचिमा परेका हुन् । अनुसुचि १ नम्वर फारमको क्रम संख्या ७ मा स्वर्गिय अङ्गमणी राई सहित क्रमश क्रम संख्या ९ मा स्वर्गिय ढाक बहादुर राई, क्रम संख्या १० मा स्वर्गिय कृ...

सुनसरी साक्षर जिल्ला घोषणाको तयारी

सुनसरी साक्षर जिल्ला घोषणाको तयारी
१५ माघ, इनरुवा । अघिल्लो वर्ष नै साक्षर जिल्ला घोषणाको तयारी गरिएको भएपनि सुनसरी आउँदो फागुन महिना भित्रमा भने औपचारिक रुपमा साक्षर जिल्ला घोषित हुने भएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले साक्षर जिल्ला घोषणा कार्यक्रम लक्षित गरी सरोकारवालाहरुसँगको समन्वय र सहकार्यलाई अघि बढाईसकेको छ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जिल्ला स्थित सबै स्थानीय तहसँगको समन्वय र आपसी छलफल पश्चात प्राप्त स...

सुनसरीमा प्रहरीले थाल्यो गाँजा फडानी अभियान

सुनसरीमा प्रहरीले थाल्यो गाँजा फडानी अभियान
१५ माघ, इनरुवा। सुनसरी प्रहरीले जिल्लामा गाँजा फडानीलाई अभियानका रुपमा अघि बढाएको छ । विशेषगरी जिल्लाको दक्षिणी भेगमा घरबारीमा गाँजा लगाइने गरेको भेटिएपछि प्रहरीको विशेष टोली गाँजा फँडानीकालागि परिचालन गरिएको छ । घरको आँगन तथा बारीमा लुकाएर लगाइने गाँजालाई आर्थिक उपार्जनका रुपमा प्रयोगमा ल्याउने गरिएकाले फडानी अभियान चालिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । प्रहरीले आजमात्रै सा...

इनरुवाबाट ठुलो परिमाणमा नक्कली खैनी बरामद

इनरुवाबाट ठुलो परिमाणमा नक्कली खैनी बरामद
१५ माघ, इनरुवा। भारतीय ब्राण्डको नाम दिएर नक्कली खैनी बनाउने मेसिन सहित ठुलो परिमाणको सुर्तिजन्य पदार्थ सुनसरी प्रहरीले इनरुवाबाट बरामद गरेको छ । प्रहरी नीरिक्षक अवधलाल यादव नेतृत्वको टोलीले इनरुवा २ बिहिबारे हटिया नजिक रहेको राजेन्द्र मेहताको घरबाट सो परिमाणको सुर्तिजन्य पदार्थ बरामद गरेको हो । भारतीय स्टिकर प्रयोग गरी बिक्रिकालागि तयार पारिएको खैनी सहित २२ बोरा सुर्तिजन्य पदार्थ बरामद गरिएको सुन...

हाम्रो सञ्जाल इनरुवाको विशेष साधारण सभाबाट सितोष पोख्रेलको नेतृत्व चयन

हाम्रो सञ्जाल इनरुवाको विशेष साधारण सभाबाट सितोष पोख्रेलको नेतृत्व चयन
हाम्रो सञ्जाल नेपाल इनरुवाको विशेष साधारण सभा शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ। प्रमुख अथिति माननिय अर्थमन्त्रि ज्ञानेन्द्र कार्की रहनुभएको थियो भने विशिष्ट अथितिमा पुर्व राज्यमन्त्रि माननिय सिताराम मेहता, माननिय राजिव कोइराला, प्रा. डा. बद्रि विशाल पोख्रेल, इनरुवा नगरपालिका प्रमुख राजन मेहता रहनु भएको थियो। उक्त कार्यक्रममा आफ्नो जिवनमा विशिष्ट योगदान पुर्याउने ४ जना व्याक्तित्वलाई...

परिवर्तनले छोएन सुनसरी ग्रामिण क्षेत्रका दलित बालबालिकालाई

परिवर्तनले छोएन सुनसरी ग्रामिण क्षेत्रका दलित बालबालिकालाई
१४ माघ, मिकाइल आलम इनरुवा। उनी अहिले १६ वर्षको भए । बिहान उठ्नासाथ उनी गोठमा काम गर्न थाल्दछन । घरमा जेजस्तो पाकेको छ खाएर गाउँभरीका गाईबस्तु चराउन कोशी नदिको किनारमा लान्छन । उनको दिन विधालयमा नभए, कोशी बगरमा यसैगरी बित्ने गर्दछ । सुनसरीको साविक हरिपुर गाविस ३ हालको कोशी गाउँपालिका वार्ड नं ६ का शिवचरण सदाको दिनचर्या हो यो । शिवचरण १२ वर्षको कलिलो उमेरदेखि गाउँका गाईवस्तु चराउन थालेका हुन । वि...

कोशी गाउँपालिकामा सहकारी समन्वय समिति गठन

कोशी गाउँपालिकामा सहकारी समन्वय समिति गठन
१३ माघ, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा सहकारी समन्वय समिति गठन भएको छ । जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका सञ्चालक सदस्य तथा ५ नम्बर क्षेत्रिय संयोजक सुरेशराज शर्माको अध्यक्षतामा सहकारी समन्वय समिति गठन भएको हो । समितिको अध्यक्षमा तजमुल हुसेन, उपाध्यक्षमा चिनेश्वर मेहता, सचिवमा राजकुमार मेहता, सहसचिवमा जुद्धिलाल सरदार र कोषाध्यक्षमा मुर्तिदेवी खत्वे चयन भएको छ । त्यस्तै सदस्यहरुमा किसन मण्डल, ...
trusted online casino malaysia