सीताराम मेहता ६१४६ अग्र मतका साथ बिजयी
सुनसरी २ प्रतिनिथि सभा तर्फ नेपाली कांग्रेसका सीताराम मेहता कुल ४१४९५ मत प्राप्त गरी बिजयी हुनु भएको छ। वहाका निकटतम प्रतिद्वन्दी डम्बर सुवेदी (हिमाल) ले ३५३४९ मत प्राप्त गर्नुभएको छ। बिजयीको अाैपचारिक घाेषणा हुन बाँकी ।









