मधेशामा एमाले प्यानल बिजयी, कस्को कति मत

मधेशामा एमाले प्यानल बिजयी, कस्को कति मत
२० असार, इनरुवा । नगरपालिका वडा नम्वर ६ मा एमाले प्यानल बिजयी भएको छ । मधेशामा एमालेका वडा अध्यक्ष कोषराज अधिकारीको प्यानल बिजयी भएको हो । अधिकारीले १४२२ मत पाए भने प्रतिद्धन्द्धी सुमन थापाले १२२९ मत मात्र पाए । त्यसैगरी अध्यक्ष तर्फका अन्य उम्मेदवारहरुमा कर्णकुमार श्रेष्ठले १३०, रामनारायण चौधरीले ८८, पानालाल चौधरीले ४१ र बलराम चौधरीले १४ मत प्राप्त गरे । सदस्यतर्फ बिजयी एमालेका राजु दाहालले ...

देवांगञ्ज गाउपालिकामा लाली प्रसाद मेहता विजयी

देवांगञ्ज गाउपालिकामा नेपाली कांग्रेस बाट अध्यक्षमा लाली प्रसाद मेहता ३६३० तथा उपाध्यक्ष मा पुनिता देवी यादव ४२४९ मतले विजयी हुनु भएकोछ।

कोशि गाउपालिकामा स्वतन्त्रलाई पछि पर्दै कांग्रेसको अग्रता

कोशि गाउपालिकामा स्वतन्त्रलाई पछि पर्दै कांग्रेसको अग्रता
कोशि गाउपालिका प्रमुख । उपप्रमुखको ताजा मत परिणाम कांग्रेस - २७७८ । २७१२ एमाले - १९६८ । २००४ मसाल - २२८४ । २११९ स्वतन्त्र - २१२१

कोशि गाउपालिका ३ मा नेपाली कांग्रेसको प्यानल बिजयी

कोशि गाउपालिका ३ मा नेपाली कांग्रेसको प्यानल बिजयी
कोशि गाउपालिका वडा नं ३ मा नेपाली कांग्रेसको प्यानल बिजयी वडा अध्यक्ष - ५७४ महिला सदस्य - ७१५ दलित सदस्य - ६८५ सदस्य १ - ६५५ सदस्य २ - ५९५      

के भन्छन् त स्थानिय निर्वाचन सफल पार्न खटिएका कर्मचारी,सुरक्षाकर्मी तथा समाजसेवीहरु

के भन्छन् त स्थानिय निर्वाचन सफल पार्न खटिएका कर्मचारी,सुरक्षाकर्मी तथा समाजसेवीहरु
  के भन्छन् त स्थानिय निर्वाचन सफल पार्न खटिएका कर्मचारी,सुरक्षाकर्मी तथा समाजसेवीहरु     भिडियोको लागि तल क्लिक गर्नुहोस  

सुनसरीमा अहिले सम्मको नतिजा – ४ स्थानमा कांग्रेसको जित

सुनसरीमा अहिले सम्मको नतिजा – ४ स्थानमा कांग्रेसको जित
२० असार, अमर काफ्ले इनरुवा सुनसरी। सुनसरीको १२ वटा स्थानीय तह मध्ये ७ वटाको अन्तिम मत परिणामा घोषणा भएको छ । जस मध्ये दुई नगरपालिका सहित ४ वटा स्थानीय तहमा कांग्रेसले निर्वाचन जितेको छ भने दुई स्थानीय तहमा नेपाल लोकतान्त्रिक फोरमले मेयर र अध्यक्षमा चुनाव जितेको छ । एउटा स्थानीय तहमा भने संघिय समाजवादी फोरम नेपालले जितेको छ । रामधुनीमा नेपाली कांग्रेसका मेयर विजयी भएका छन् । रामधुनीमा भने उपम...

रामधुनी तथा हरिनगरामा नेपाली कांग्रेस विजयी

रामधुनी तथा हरिनगरामा नेपाली कांग्रेस विजयी
रामधुनी नगरपालिकामा  नेपाली कांग्रेस विजयी भएको छ । रामधुनी नगरपालिकामा मेयरमा जय प्रकास चौधरीले ९७०६ मत ल्याएर बिजयी भएका छन् भने उपमेयरमा एमालेकी सविना चाैधरी ९७४२ मतसहित विजयी भएकी छन्   हरिनगरा गाउँपालिकामा  नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका गफार अन्सारी विजयी भएका छन् । उनले ५६५२ मत पाए  । त्यस्तै उपाध्यक्षमा कांग्रेसकै रिमझिम कुमारी भगत ५०९६ मत ल्याए विजयी भएकि ...

अन्तत: बाजी मारे राजनले – इनरुवाका युवा मेयर

अन्तत: बाजी मारे राजनले – इनरुवाका युवा मेयर
  इनरुवा नगरपालिकाको अन्तिम मत परिणाम कांग्रेस - १०९८७ । १०९०६ एमाले ९८१३ । ९१४९ नमस्ते २६१५ । २७६२ माओ ९७१ । १०७५ राप्रपा १५८ । १४७ मसाल १८३ । ३८७ ब्याडमिन्टन २ क्यामेरा ३४ इस्टकोट २७ बाक्स १५ हसिया २४   फोटो सहयोग: इनरुवा सुनसरी पेज
trusted online casino malaysia