अन्तत: बाजी मारे राजनले – इनरुवाका युवा मेयर प्रकाशित मिति: मंगलबार, आषाढ २०, २०७४ समय: २:१६:४६ इनरुवा नगरपालिकाको अन्तिम मत परिणाम कांग्रेस – १०९८७ । १०९०६ एमाले ९८१३ । ९१४९ नमस्ते २६१५ । २७६२ माओ ९७१ । १०७५ राप्रपा १५८ । १४७ मसाल १८३ । ३८७ ब्याडमिन्टन २ क्यामेरा ३४ इस्टकोट २७ बाक्स १५ हसिया २४ फोटो सहयोग: इनरुवा सुनसरी पेज