सुनसरीबाट जिल्ला सेक्रेटरी सहित विप्लबका ६ कार्यकर्ता पक्राउ
इनरुवा बैशाख ३०/निर्वाचन विरोधी गतिविधीमा संलग्न रहेको आशंकामा सुनसरीबाट विप्लव नेतृत्वको माओवादीका ६ कार्यकर्ता पक्राउ परेका छन् ।सुनसरी प्रहरीले उनिहरुलाई वराह नगरपालिका ८ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी योगेन राई, धरान नगर कमिटी अध्यक्ष सुरज राई, अनेमसंघ जिल्ला संयोजक खड्गकुमारी राई, सदस्य मिनाराज धामी सहित अमृत लिम्बु र क्षितिज राई रहेका छन् । पक्राउ परेका खड्गकुम...












