इनरुवा बैशाख ३०/निर्वाचन विरोधी गतिविधीमा संलग्न रहेको आशंकामा सुनसरीबाट विप्लव नेतृत्वको माओवादीका ६ कार्यकर्ता पक्राउ परेका छन् ।सुनसरी प्रहरीले उनिहरुलाई वराह नगरपालिका ८ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी योगेन राई, धरान नगर कमिटी अध्यक्ष सुरज राई, अनेमसंघ जिल्ला संयोजक खड्गकुमारी राई, सदस्य मिनाराज धामी सहित अमृत लिम्बु र क्षितिज राई रहेका छन् । पक्राउ परेका खड्गकुमारी र सुरज राई श्रीमान श्रीमती हुन् । उनिहरुसबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
गोप्प भेलामा सहभागि भएको अवस्थामा विप्लब नेतृत्वका नेता तथा कार्यकतालाई प्रक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । जिल्लामाkव$E0%A’E3$AAeA5%








