प्रकाशपुरका आगलागी पीडितलाई राहत
इनरुवा चैत्र २८/सुनसरीको बराह नगरपालिका ९, साविकको प्रकाशपुर ५ मा हिजो भएको आगलागीमा घरबार गुमाएका परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको छ ।आगलागीका कारण घरटहरा जलेका ११ परिवारलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहितको टोलीले राहत उपलब्ध गराएको हो ।
राहत स्वरुप हरेक पीडित परिवारलाई नगद ५ हजारका दरले सहयोग रकम उपलब्ध गराइएको थियो ।रेडक्रस तथा नगरपालिकाका तर्फबाट पी...












