१७५ किलो गाँजा सहित ३ युवा पक्राउ
अमर काफ्ले ,इनरुवा चैत्र १६ सुनसरी/ठुलो परिमाणको गाँजा सहित सुनसरीको हरिपुर क्षेत्रबाट ३ जना युवा पक्राउ परेका छन् । ससस्त्र सीमा सुरक्षा बल विओपी भाण्टावारीको टोलीले १ सय ७५ केजी गाँजा सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भोजपुरका घनश्याम खड्का,सुनसरी प्रशासपुरका संजिव मुखिया र श्रीपुर जब्दीका विद्यानन्द मुखिया रहेका छन् । गाँजा ५ वटा बोरामा प्याकिङ गरी कोशी टप्पु वन्यजन्तु आरक्...












