इनरुवामा महिलाहरुको सद्भाव होली

इनरुवामा महिलाहरुको सद्भाव होली
२९ फागुन, इनरुवा/आपसी भाईचारा र सद्भावकालागि इनरुवाका महिलाहरुले सामूहिक होली मनाएका छन् । नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा महिलाहरुले सामूहिक होलि मनाएका हुन् । शेयर सदस्य महिलाका अलावा आसपासका विभिन्न समूदायका महिलाहरुको उपस्थितीमा होलि मनाइएको संस्थाका अध्यक्ष लिला सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा मुस्लिम महिलाका साथै दलित समूदायका महिलाहरुको समेत सहभागिता रहेको थियो । उन...

अग्रज कानुन व्यवसायीहरु सम्मानित

अग्रज कानुन व्यवसायीहरु सम्मानित
इनरुवा/सुनसरी जिल्ला वार एशोसिएसन ईकाइ इनरुवाले अग्रज कानुन व्यवसायीहरुलाई सम्मान गरेको छ । वार ईकाइ इनरुवाले होलि पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी अग्रज कानुन व्यवसायीहरुलाई सम्मान गरेको हो । कानुन व्यवसायका क्षेत्रमा ३० वर्ष बढी योगदान पुर्याएका २० जना अग्रजहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहता,...

सुनसरीको स्थानीय निकाय–चार लाख मतदाता

सुनसरीको स्थानीय निकाय–चार लाख मतदाता
२८ फागुन, सुनसरी। फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने सुनसरीका १६ बर्षमाथिका नागरिकहरुको सङ्ख्या ४ लाख २३ हजार ८ सय २३ रहेको जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ । विगतमा तराई तथा किरात र लिम्वुवानबादीहरुले गरेको अबरोधका बाबजुद पनि निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली सङ्कलन गर्ने कार्यलाई अद्यावधिक गर्दै आएको पनि जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिक...

काँग्रेसको नगर सम्मेलन तथा होलि मिलन सम्पन्न

काँग्रेसको नगर सम्मेलन तथा होलि मिलन सम्पन्न
इनरुवा फागुन २८/नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले एतिहासिक नगर सम्मेलन तथा होलि मिलन कार्यक्रमको आयोजना गरेको छ । जिल्ला पार्टी कार्यालय सुनसरीमा भौतिक पूर्वाधार तथा यातायात राज्यमंत्री सीताराम मेहताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टी सभापति राजिब कोइराला, नगर सभापति राजन मेहता लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका अग्रणी ...

सुनसरीबाट १४ हजारले परीक्षा दिँदै – कति गते कुन विषय (विस्तृत)

सुनसरीबाट १४ हजारले परीक्षा दिँदै – कति गते कुन विषय (विस्तृत)
सुनसरी/चैत्र ३ गतेबाट संचालनमा आउने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुनसरीबाट १४ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन् । जिल्ला शिक्षा कार्यालय सुनसरीका अनुसार माध्यमिक शिक्षा परीक्षामा सहभागि हुने परिक्षार्थीका लागि ४६ वटा केन्द्र निर्धारण गरिएका छन् । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले दिएको जानकारी अनुसार ४६ केन्द्राध्यक्ष र ९२ जना सहायक केन्द्राध्यक्षको टुङगो लगाइएको छ । परीक्षा...

महेन्द्रचौकमा होलि महोत्सवको तयारी

महेन्द्रचौकमा होलि महोत्सवको तयारी
फागुन २७ इनरुवा /होलिका दिन फाल्गुन ३० गते सोमवार इनरुवा ३ महेन्द्रचौकमा विशेष होली महोत्सव आयोजना हुने भएको छ । इनरुवा इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको होलि फेस्टिभलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संयोजक राकेश निरौलाले जानकारी दिए । होलिलाई विशेष बनाउन स्थानीय युवाहरुको पहलमा विशेष प्रस्तुतिको आयोजना गर्न लागिएको पिताम्बर ढुङगानाले बताए । इनरुवा इभेन्ट म्यानेजमेन्टले महेन्द्रचौ...

खनारमा भेटियो बर्ड फ्लु-६ हजार बढी कुखुरा नष्ट गरिँदै, सावधानी अपनाउन पशु कार्यालयको आग्रह

खनारमा भेटियो बर्ड फ्लु-६ हजार बढी कुखुरा नष्ट गरिँदै, सावधानी अपनाउन पशु कार्यालयको आग्रह
२७ फागुन, अमर काफ्ले इनरुवा /सुनसरीको इटहरी १२ खनारमा रहेको पाथिभरा पोल्ट्रि फर्मका कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि भएको छ । फर्ममा मर्न थालेका कुखुरा नमूना परीक्षणका लागि पठाइएकोमा क्षेत्रीय तथा केन्द्रीय प्रयोशालाले कुखुरामा बर्डफ्लु भेटिएको पुष्टि गरेको हो । जिल्ला प्रशासन कार्यालयमा प्रजिअको रोहवरमा बसेको सरोकारवालाको वैठकले फर्ममा रहेका कुखुरा नष्ट गर्ने निर्णय गरेसँगै प्राविधिक सहितको पशु...

मोर्चा आवद्ध विद्यार्थीद्धारा इनरुवामा विरोध र्याली

मोर्चा आवद्ध विद्यार्थीद्धारा इनरुवामा विरोध र्याली
फागुन २६ इनरुवा/ सप्तरी घटनाको विरोधमा विद्यार्थीहरुले इनरुवामा विरोध र्याली निकालेका छन् । सुनसरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको र्यालीले इनरुवा नगरको परिक्रमा गरेको थियो । संयुक्त मधेशी विद्यार्थी मोर्चाको अगुवाईमा निस्केको र्यालीमा सहभागिहरुले एमाले अध्यक्ष ओलीका साथै गृहमंत्री विमलेन्द्र निधी विरोधी नाराबाजी गरेका थिए ।निहत्थामाथि गोली चलाउने प्रहरीलाई कार्वाहीको माग गर्दै उन...

राजविराज घटनाप्रति नेपाल मानव अधिकार संगठन सुनसरीद्धारा दुःख व्यक्त

राजविराज घटनाप्रति नेपाल मानव अधिकार संगठन सुनसरीद्धारा दुःख व्यक्त
फागुन २६ इनरुवा /नेपाल मानव अधिकार संगठन सुनसरीले राजविराज घटनामा दुःख व्यक्त गरेको छ । एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीको राजविराजमा सर्वसाधारणको ज्यान जाने गरी भएको घटनाप्रति संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कार्यक्रम विथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपमा प्रहरीको गोली लागि ४ जनाको ज्यान जाने गरी भएको उक्त घटनाको वास्तविकता सार्वजनिक गर्न सरकार समक्ष संगठन सुनसरीले ...

संरक्षित पंक्षिमा बर्ड फ्लुको पुष्टिसँगै आसपास सर्तकता

संरक्षित पंक्षिमा बर्ड फ्लुको पुष्टिसँगै आसपास सर्तकता
२६ फागुन इनरुवा। सुनसरीको इटहरीमा रहेको पर्यटकिय क्षेत्र तालतलैयामा रहेका संरक्षित पंक्षिहरुमा वर्डफ्लु रहेको पुष्टि भएसँगै आसपासका क्षेत्रमा समेत सर्तकता बढाइएको छ । पर्यटकको आर्कषणकालागि तालतलैयामा राखिएका पंक्षिहरु एकसातायता मर्न थालेपछि नमूना संकलनका क्रममा बर्ड फ्लु रहेको पुष्टि भएसँगै सो आसपासका क्षेत्रमा जिल्ला पशु सेवा कार्यालय सुनसरीले निगरानी र सर्तकता बढाएको छ । पर्यटन प्रवद्धनका लाग...
trusted online casino malaysia