दलगत विवादमा उल्झियो इनरुवाको वडा समायोजन

दलगत विवादमा उल्झियो इनरुवाको वडा समायोजन
१३ मंसिर, अमर काफ्ले इनरुवा/ यतिवेला इनरुवा नगरका १० वटा वडाहरु कुनलाई कता समायोजन गर्ने भन्ने मुद्धा निकै पेचिलो बनेको छ । इनरुवा नगरपालिकामा हाल रहेका १० वटा वडालाई घटाएर पाँच वटामा कायम गर्न भैरहेको प्रयास अनिर्णित बन्दै जाँदा दलीय खिचातानीले उक्त मुद्धालाई थप पेचिलो बनाउँदै लगेको छ । स्थानीय तहमा रहेका दलहरुवीच साझा सहमति कायम गरी वडा समायोजनका लागि भैरहेको पटक पटकको प्रयास असफल बन्दैजाँ...

प्रेस फोरमको अध्यक्षमा दुहवीका गिरी

प्रेस फोरमको अध्यक्षमा दुहवीका गिरी
इटहरी ९ मंसिर /सुनसरीको इटहरीमा सम्पन्न संघीय प्रेस फोरम नेपालको जिल्ला भेलाले १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । प्रेस फोरम सुनसरीको तदर्थ समिति विगठन गरी नयाँ समिति गठन गरिएको हो । प्रेस फोरम सुनसरीको अध्यक्षमा उद्घोष दैनिकका दुहवी संवाददाता प्रेम प्रसाद गिरी सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा प्रविन राई चयन हुँदा सचिव रिमेश श्रेष्ठ, सह–सचिव आरती चौधरी र कोषाध्यक्षमा प्रकृती रौनियार च...

सुनसरीमा लैगिंक हिसा विरुद्ध १६ दिने अभियान संचालन हुने

सुनसरीमा लैगिंक हिसा विरुद्ध १६ दिने अभियान संचालन हुने
इनरुवा मंसिर ९/सुनसरीमा भोलिबाट लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुने भएको छ । इनरुवामा लैगिंक हिंसा निवारण मूल समारोह समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी अभियान बारे जानकारी गराएको हो । २७औं अन्तराष्ट्रिय लैगिंक हिंसा विरुद्ध दिवसको सन्दर्भमा पारेर मंसिर १० गतेबाट जिल्लामा १६ दिने सचेतना मूलक कार्यक्रम संचालन गर्न लागिएको हो । अभियानको थालनी भने हरिनगरा गाविसबाट गर्ने तयार...

जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न
इनरुवा मंसिर ९/सुनसरीको इनरुवामा विद्यालय स्तरीय जिल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १९ वटा नीजि विद्यालयले सहभागिता जनाएका थिए । रेडक्रस शादा सुनसरीले जनक स्मृति मावि इनरुवामा आयोजना गरेको कविता प्रतियोगितामा ब्राइट फ्यूचर इङ्गिलस बोर्डिङ स्कुल इटहरीका छात्रा पुस्तिका भण्डारी प्रथम भइन् । प्रतियोगितामा दोस्रो स्थान सैनिक आवासीय मावि सरोज कार्की दोस्रो र ज्ञान दर्पण एकेडेम...

बाल हकहितको सवालमा समन्वयको खाँचो

बाल हकहितको सवालमा समन्वयको खाँचो
इनरुवा मंसिर ९/सुनसरीको इनरुवामा दुई दिन सम्म चलेको सरोकारवालावीचको छलफलले बालहितका कार्यक्रमहरु प्रभावकारी बन्न नसक्नुमा आपसी समन्वयको अभाव प्रमुख कारक औल्याएका छन् । जिल्ला बाल कल्याण समिति सुनसरीले आयोजना गरेको बाल संरक्षणका सवालमा सरोकारवालाहरुवीच अन्र्तकृयाका सहभागिहरुले अधिकार र संरक्षणका क्षेत्रमा कार्यरत संघसंस्थावीच तालमेल हुन नसकेको निष्कर्श निकालेका हुन् । विगतका कमि कमजोरीलाई सुधा...

लोडसेडिङ मुक्त जिल्ला : सुनसरी, मोरङ – इनरुवाबासि हर्सित

लोडसेडिङ मुक्त जिल्ला : सुनसरी, मोरङ – इनरुवाबासि हर्सित
९ मंसिर, इनरुवा । नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिडले सुनसरी र मोरङ जिल्ला पछिल्लो समयमा लोडसेडिङ मुक्त भएको दावी गरेको छ । ग्रिड प्रमुख अफताव आलमले अहिले दैनिक ९० देखि सय मेगावाटसम्म विद्युत् आपूर्ति भइरहेकोले लोडसेडिङ नगरिएको जानकारी दिए । उनले जाडोयाममा सय मेगावाट विद्युत् आपूर्ति भए मोरङ–सुनसरी औद्योगिक क्षेत्र सहित धरान, विराटनगर, इटहरी, इनरुवा लगायतका सहरी क्षेत्र पनि दिगो रूपमा लोडसेड...

सुनसरीमा नयाँ सिडियो

सुनसरीमा नयाँ सिडियो
इनरुवा मंसिर ८ /सुनसरीमा नयाँ सिडियो लोकनाथ पौडेल आएका छन् । यसअघि हेटौडाका सह क्षेत्रीय प्रशासक रहेका पौडेल प्रमुख जिल्ला अधिकारीका रुपमा सुनसरी आएका हुन् । मोहनबहादुर चापागाई सेवा निवृत भएपछि रिक्त रहेको सुनसरीको प्रजिअको पदभार पौडेलले बुधबारबाट सम्हालेका छन् ।  

इनरुवामा विनय स्मृति नकआउट फुटबल सुरु

इनरुवामा विनय स्मृति नकआउट फुटबल सुरु
इनरुवा मंसिर ७/ सृजनशिल युवा फुटबल क्लब इनरुवा ७ को आयोजनामा मंगलवारबाट विनय स्मृति नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । दुई वर्ष अघि निधन भएका इनरुवाका युवा नेता विनय बस्नेतको स्मृतिमा स्थानीय युवा क्लबले फुटबल प्रतियोगिताको आयोजना गरेको हो । पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा इनरुवा सहित आसपासका १६ टिमले प्रतिस्पर्धा गर्दै छन् । खेल तालिका अनुसार ग्रुप ए मा सुनसरी युथ क्लब,इनरुवा स्पोर्...

सीमाक्षेत्रमा बढ्दो चोरी नियन्त्रणमा सहकार्यको खाँचो

सीमाक्षेत्रमा बढ्दो चोरी नियन्त्रणमा सहकार्यको खाँचो
मंसिर  ६, इनरुवा । सीमावर्र्ती क्षेत्रका स्थानीयले चौपाया लगायतको चोरी नियन्त्रणकालागि सहकार्यको खाँचो औल्याएका छन् । भारतसँग सीमा जोडिएकै कारण नेपाली भूमितर्फका चौपायाहरु चोरिने क्रम रोकिन नसकेको स्थानीयहरुको भनाई छ । सुनसरीको घुस्कीमा आयोजित समूदायमा शान्ति, सुरक्षा, सद्भाव र एकता विषयक कार्यक्रमका सहभागिहरुले सुरक्षा निकाय र स्थानीय सर्वसाधारणवीच प्रभावकारी समन्वयको खाँचो औल्याएका हुन् । द...

कैदीवन्दीका लागि खेलकुद सामाग्री हस्तान्तरण

कैदीवन्दीका लागि खेलकुद सामाग्री हस्तान्तरण
६ मंसिर, झुम्का। क्षेत्रीय कारागार झुम्कामा रहेका कैदीबन्दीहरुका लागि खेलकुद सागाम्री उपलब्ध गराइएको छ । मोरङका उद्योगपति तथा समाजसेवा दिनबन्धु गोयलले विभिन्न किसिमका खेलकुदका सागाम्री उपलब्ध गराउनु भएको हो । कारागारमा आयोजित विशेष कार्यक्रमकावीच गोयलले खेलकुद सामाग्रीहरु चौकिदार तारा राईलाई हस्तान्तरण गर्नु भएको हो । सामाग्री हस्तान्तरण पश्चात बोल्दै गोयलले बन्दी जीवन व्यतित गरिरहेका कैदीहरु...
trusted online casino malaysia