jilla stariya kabita inaruwa
इनरुवा मंसिर ९/सुनसरीको इनरुवामा विद्यालय स्तरीय जिल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १९ वटा नीजि विद्यालयले सहभागिता जनाएका थिए । रेडक्रस शादा सुनसरीले जनक स्मृति मावि इनरुवामा आयोजना गरेको कविता प्रतियोगितामा ब्राइट फ्यूचर इङ्गिलस बोर्डिङ स्कुल इटहरीका छात्रा पुस्तिका भण्डारी प्रथम भइन् ।

jilla stariya kabita inaruwa4

प्रतियोगितामा दोस्रो स्थान सैनिक आवासीय मावि सरोज कार्की दोस्रो र ज्ञान दर्पण एकेडेमीकी आस्मा निरौला तेस्रो र त्रिभुवन माविका प्रमोदकुमार मण्डल चौथो भएका थिए ।

jilla stariya kabita inaruwa1

शहीद स्मृतिका रञ्जित परियार र बालकिासकी रस्मिता कोइरालाले सानत्वना स्थान हात पारेका थिए । विजयीहुनेहरुलाई जनक स्मृतिका प्रिन्सिपल निरज नेपाल , शिक्षक सरोज बराल लगायतकाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रथम,दोस्रो र तेस्रो हुनेले राष्ट्रिय कविता प्रतियोगितामा सहभागिता जनाउने छन् ।

jilla stariya kabita inaruwa3 jilla stariya kabita inaruwa2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia