झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम

झुम्का कारागारमा सांस्कृतिक कार्यक्रम
  ६ मंसिर, झुम्का /क्षेत्रीय कारागार झुम्कामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । झुम्का कारागार ब्लक नम्वर २ परिवारको आयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको हो । कैदीबन्दीहरुको मनोरञ्जनकालागि आयोजित सांगितिक कार्यक्रममा ज्योति मगर, माण्डवी त्रिपाठी, मेलिना राई, सुमित खड्का, पारस थापा लगायतका कलाकारले प्रस्तुति दिएका थिए । हाम्रो डान्स सेन्टर धरानले समेत कैदीबन्दीहरुलाई मनोरञ्जन दिलाएक...

संचारकर्मी काफ्लेलाई सिर्जनशिलको सम्मान

संचारकर्मी काफ्लेलाई सिर्जनशिलको सम्मान
मंसिर ४ इनरुवा /सुनसरी सदरमुकाम इनरुवाबाट पत्रकारिता गर्दै आएका संचारकर्मी अमर काफ्ले झुम्कामा आयोजित एक कार्यक्रमकावीच पुरस्कृत भएका छन् ।संचारकर्मी काफ्लेलाई रोजगारकालागि कतार पुगेका युवाद्धारा गठित सुनसरी सिर्जनशिल परिवार नेपालले नगद १० हजार सहित प्रशंशा पत्रले सम्मान गरेको हो । समाचार प्रकाशन तथा प्रशारणका माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सिर्जनशिल परिवार सुनसरीले पहिलो साधार...

राष्ट्रवादी मोर्चा निर्णायक आन्दोलनको तयारीमा

राष्ट्रवादी मोर्चा निर्णायक आन्दोलनको तयारीमा
इनरुवा मंसिर ३/वृहत राष्ट्रवादी मोर्चाले राजसंस्था र हिन्दु राष्ट्र स्थापनाका लागि काठमाण्डौं केन्द्रित निर्णायक आन्दोलन थाल्ने भएको छ । मेचि महाकाली मोर्चाबन्दीमा जुटेको राष्ट्रवादी समूहले चैत्र अन्तिमबाट काण्माण्डौं केन्द्रित आन्दोलन चर्काउने जनाएको हो । सुनसरीको डुम्राहा ८ जिराइतमा भेलाभएका राष्ट्रवादी मोर्चामा आवद्ध अभियान्ताहरुले राजसंस्था र हिन्दुत्वका लागि मिलेर आन्दोलनमा होमिने निर्णय ग...

जल्पापुरको नहरमा महिलाको लाश

जल्पापुरको नहरमा महिलाको लाश
२ मंसिर, इनरुवा। सुनसरीको जल्पापुरकी ३० वर्षिय तारा ऋषिदेव नहरको डिलमा मृत अवस्थामा फेला परेकी छिन् । दक्षिणवर्ति गाविस जल्पापुर ९ मा रहेको नहरको डिलमा ताराको लाश घोप्टो परेको अवस्थामा फेला परेको हो । दुई सन्तानकी आमा ३० वर्षिया ताराका श्रीमान वैदेशिक रोजगारको क्रममा नेपाल बाहिर छन् । घरनजिकै नहरमा मृत अवस्थामा भेटिएको लाशको प्रकृति हेर्दा शंकास्पद देखिएपछि सुनसरी प्रहरीले तालिम प्राप्त कुकुर झ...

बलाहामा मनाइयो समा चकेवा

बलाहामा मनाइयो समा चकेवा
इनरुवा मंसिर १ / दाजु, बहिनीवीचको प्रेमको प्रतिकका रुपमा रहेको समा चकेवा पर्व सुनसरीमा समेत हर्षोल्साहका साथ मनाइएको छ ।  विशेष गरी तराईबासी थारु समुदायले मनाउने समा चकेवाका अवसरमा सुनसरीमा एकसाता विभिन्न खाले कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । यसैवीच थारु जागृति क्लब इनरुवा ९ बलाहाले आज जातिय पहिरन सहितको समा चकेवाको र्याली निकालेको छ । थारु युवायुवति तथा महिलाहरुको उल्लेखनिय सहभागिता रहेक...

साइबर क्राइम बारे सचेतना

साइबर क्राइम बारे सचेतना
३० कार्तिक, इनरुवा /यूएनडिपीले सुनसरीको नरसिंह र चाँदवेलामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सचेतना कक्षा संचालन गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सँग सहकार्य गरी मावि तहका विद्यार्थी लक्षित गरी फेसबुकबारेको सचेतना कक्षा संचालन गर्न थालिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई फेसबुकले ल्याएको विकृति र अवलम्बन गरिनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराउने गरिएको छ । विद्यालय जाने...

पम्प अनुगमन

पम्प अनुगमन
इनरुवा कात्तिक ३०/इन्धन अभावसँगै कालोबजारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पेट्रोल पम्ममा अनुगमन गरेको छ । केहि दिनयता इन्धन आपुर्तिमा समस्या हुँदा पेट्रोल र डिजलको माग बढेसँगै कालोबजारी हुन सक्ने भन्दै प्रशासनको टोलीले इनरुवा सहित आसपासका क्षेत्रमा रहेका पम्पहरुको अनुगमन गरेको हो । ट्याङकर चालकको आन्दोलन मत्थर भैसक्दा समेत पम्पहरुमा भने इन्धन अभाव कायमै छ । जनगुनासो बढेसँगै...

सुनसरी जिविसको कुर्सी समिक्षा – एनजियो उपर कार्वाहीको तयारी

सुनसरी जिविसको कुर्सी समिक्षा – एनजियो उपर कार्वाहीको तयारी
कात्तिक ३० इनरुवा /सुनसरीमा कृयाशिल एनजियोहरु कार्वाहीको दायरामा तानिने भएका छन् । कार्यसम्पादन सन्तोषजनक नदेखिएको बारे बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै जिल्ला विकास समितिले दलिय सहमतिमा अनुगमन सँगै कार्वाही अघि बढाउने भएको हो । जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा एनजियोका प्रतीनिधीहरुको उपस्थिती न्युन देखिएपछि बढ्दो दबाबकावीच जिविस सुनसरीले दलिय सहमति कायम गरी...

विद्यालयमा फेसबुकबारेको सचेतना

विद्यालयमा फेसबुकबारेको सचेतना
इनरुवा कात्तिक २९/पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्या बढ्दै जाँदा फेसबुकले समाजमा विकृति फैलाउन थालेको तर्फ सरोकारवालाहरु गम्भिर देखिएका छन् । हरेकजसो व्यक्तिको पहिलो रोजाई बन्दै गएको फेसबुकको लतले सकारात्मक भन्दा नकारात्मक पाटोलाई बढावा दिएको तर्फ उनिहरु एकमत देखिएका छन् । विद्यालय जाने उमेरका बालबालिकाको जमात समेत फेसबुकमा झुमिने क्रम बढेकाले पठनपाठन प्रतिको लगावमा कमी ह...

मुस्लिम वस्तीमा स्वास्थ्य शिविर

मुस्लिम वस्तीमा स्वास्थ्य शिविर
कात्तिक २९ गते इनरुवा /सुनसरीको नरसिंह १ इस्लामनगरमा निशुल्क आँखा तथा कान जाँच शिविरको आयोजना गरिएको छ । मुस्लिम ओरफनेज नेपालको आयोजनामा मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटीले निशुल्क आँखा तथा कान जाँच शिविरको आयोजना गरेको हो । प्रत्येक महिनाजसो विभिन्न खाले कार्यक्रमको आयोजना गर्दै आएको वेलफेयर सोसाइटीले ग्रामिण क्षेत्रका सर्वसाधारणको सजह र सुलभ स्वास्थ्योपचारका उद्येश्य स्वरुप शिविरको ...
trusted online casino malaysia