सचेतना बढेसँगै बालविवाहका घटनामा कमी
इनरुवा ४ कात्तिक/ स्थानीयतह सम्म चेतना अभिवृद्धि सम्वन्धि कार्यक्रमहरु संचालन हुन थालेपछि सुनसरीमा बालविवाहका घटनामा कमी आउन थालेको छ । सुनसरीका ग्रामिण भेगमा सरोकारवालाहरुको पहुँच बढेसँगै त्यस्ता प्रकृतिका घटनामा कमी आउन थालेको हो ।
महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको बालविवाह न्यूनिकरण समवन्धि कार्यक्रममा विगतका तुलनामा बालविवाहका घटनामा कमी आउन थालेको विवरण सार्वजनिक गरिएको हो...











