इनरुवामा मनाइयोे ३५औं अन्र्तराष्ट्रिय शान्ति दिवस

इनरुवामा मनाइयोे ३५औं अन्र्तराष्ट्रिय शान्ति दिवस
इनरुवा असोज ५/ दिगो शान्ति राष्ट्र विकासको आधार भन्ने मुल नाराका साथ सुनसरीको इनरुवा ३५औं अन्र्तराष्ट्रिय शान्ति दिवस मनाइएको छ । दिगो शान्ति,एकता र विकास विषयक अन्र्तकृयाको आयोजना गरी अन्र्तराष्ट्रिय शान्ति दिवस मनाइएको हो । मानव अधिकार संजाल सुनसरी र स्थानीय शान्ति समिति सुनसरी लगायत विभिन्न अधिकारवादी संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले दिगो शान्ति, सामजिक सहिष...

जिल्ला अस्पतालाई विरामी धान्नै धौधौ

जिल्ला अस्पतालाई विरामी धान्नै धौधौ
इनरुवा असोज ४ / जिल्ला अस्पताल इनरुवामा विगत दुई महिनादेखि सातजना चिकित्सक नियमित बस्न थालेपछि विरामीको चाप ह्वात्तै बढेको छ । नियमित चिकित्सक अस्पतालमा नबस्ने समस्या झेल्दै आएका इनरुवावासी डाक्टरको सेवा नियमित पाउन थालेपछि उपचारका लागि अन्यत्र जाने विरामीहरु इनरुवामै उपचार गराउन थालेका छन् । पछिल्ला केहिसातायता दैनिक तीन सय भन्दा बढी विरामीहरु उपचारकालागि इनरुवा अस्पतालको वहिरंग र आकस्मिक स...

भेटिएनन् कोसीका वेपत्ताहरु

भेटिएनन् कोसीका वेपत्ताहरु
इनरुवा असोज ४ /सप्तकोशी नदीमा भएको डुंगा दुर्घटनाका क्रममा वेपत्ता भएकाहरु जीवित भेटिने सम्भावना न्यून बनेको छ । तीन दिन वितिसक्दा समेत कोशी नदीमा हराएकाहरुको अत्तोपत्तो नलागेपछि उनिहरु जीवित भेटिने सम्भावना कम बनेको हो । सुनसरी प्रशासनले वेपत्ताहरुको खोजीमा तेस्रोदिन समेत विहानैबाट सुरक्षाकर्मी परिचालन गरेपनि उपलब्धी भने हात लाग्न सकेन् । प्रहरी, प्रशासनले डुंगा दुर्घटनाको कारण सहितको विस्तृ...

साइकलबाट लड्दा ज्यान गयो

साइकलबाट लड्दा ज्यान गयो
इनरुवा असोज ४/ सुनसरीको अमडुवामा साइकलबाट लडेका ३५ वर्षिय विनोद चौधरीको ज्यान गएको छ ।साइकल चढी घरतर्फ आउदै गरेका चौधरीको सडक छेउ किनारको नालीमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।अमडुवा ३ का वासिन्दा चौधरीको नालीको पानीमा डुबेको अवस्थामा शव फेला परेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

किशोरीलाई प्रतिरक्षात्मक बन्न राखेपले दियो यस्तो तालिम

किशोरीलाई प्रतिरक्षात्मक बन्न राखेपले दियो यस्तो तालिम
राष्ट्रिय खेलकुद परिषदले इटहरीमा असाेज १ देखि ५ गतेसम्मका लागि अायाेजना गरेकाे हिंसाविरुद्ध प्रतिरक्षात्मक खेलकुद प्रशिक्षणमा किशोरीहरुलाई दुर्व्यवहारबाट जोगिने काइदा सिकाउँदै प्रशिक्षकहरु । एक सय बढी किशोरीहरु सहभागी तालिममा प्रमुश प्रशिक्षक मोहन विकका साथै तीन जना ब्ल्याक बेल्ट खेलाडीहरु सुनिता श्रेष्ठ, ज्ञानकुमारी चौलागाई र ज्ञानी सुनाराले समेत प्रशिक्षण दिएका छन् ।   यात्र...

बाटोबाटोमा रकम असुल्दै प्रहरीका दुई हवल्दार

बाटोबाटोमा रकम असुल्दै प्रहरीका दुई हवल्दार
असोज ४ इनरुवा /सत्यसेवा सुरक्षणम भन्ने नाराका साथ जनताको शान्ति सुरक्षामा समर्पित रहने नेपाल प्रहरी मातहतकै केहि कर्मचारीको कर्तुतका कारण बेलाबखत बदनाम हुने गरेको छ ।सुनसरीमा यस्तै घटना भेटिएको छ । प्रहरीको वर्दीमा रहेका दुई हवल्दार जसमाथि स्थानीयवासीले रकम असुलीको आरोप लगाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट स्थानीय तहमा सुरक्षाका साथै चोरी निकासी हुने सरसामान उपर निगरानीका लागि खटिएक...

सुनसरीको पुर्नसंरचना फेरवदलको संभावना -आयोगले स्विकारेन १३ निकायको प्रस्ताव

सुनसरीको पुर्नसंरचना फेरवदलको संभावना -आयोगले स्विकारेन १३ निकायको प्रस्ताव
४ असोज, अमर काफ्ले इनरुवा। सुनसरीको पुर्नसंरचना फेरवदलको संभावना बढेको छ । सुनसरीका राजनीतिक दलहरुले निर्धारण गरेको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको संख्या तथा सिमाना निर्धारण पुर्नसंरचना आयोगले नमिलेको जवाफ पठाएपछि जिल्लाको पुर्न संरचनामा फेरवदलको संभावना बढाएको हो । जिल्लास्थित दलहरुबिच मतभिन्नताका बाबजुत सुनसरीमा १३ वटा स्थानिय निकाय कायम रहने गरी सोही अनुसारको जनसंख्या तथा सिमाना नि...

इनरुवामा संघीय गठबन्धनको प्रर्दशन

इनरुवामा संघीय गठबन्धनको प्रर्दशन
इनरुवा ३ असोज / सरकारले संविधान दिवस मनाइरहँदा संविधान संसोधनको माग गर्दै आएको संघीय गठबन्धनले तराई मधेशका विभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ ।प्रादेशिक संरचनाको विरोध र पहिचानको कुरा गर्दै आन्दोलनरत गठबन्धनले नयाँ संविधान मधेश तथा आदिवासी जनजातीको हीत विपरित रहेको भन्दै प्रर्दशन गरेको हो । संघीय गठबन्धन सुनसरीले सदरमुकाम इनरुवामा कालो झण्डा सहित विरोध प्रर्दशन गरेको छ ।गठबन्धन आवद्ध नेता...

सुनसरीमा साँझ साढे सातबाट ब्लाक आउट

सुनसरीमा साँझ साढे सातबाट ब्लाक आउट
असोज ३ इनरुवा /सरकारले संविधान दिवश धुमधामसाथ मनाइरहँदा संविधान प्रति असन्तुष्टि जनाउँदै आएको मधेशी मोर्चाले तराई मधेश क्षेत्रमा आज कालो दिन मनाउँदै छ । सुनसरीमा संघीय गठबन्धनले आज विरोध स्वरुप साँझ ७ः३० बजेदेखी ८ बजेसम्म ब्लाक आउट गर्ने जनाएको छ ।मोर्चाका सुनसरी संयोजक भगिरथ खत्वेका अनुसार विरोध रया्ली सहित लोकतान्त्रिक चौकमा कोणसभाको आयोजना गरी ब्लाक आउट गरिने छ ।नयाँ संविधान मधेशी जनताको हीत...

डुङ्गा दुर्घटना – छानविन समिति गठन, अझै फेला परेनन वेपत्ताहरु

डुङ्गा दुर्घटना – छानविन समिति गठन, अझै फेला परेनन वेपत्ताहरु
३ असोज, अमर काफ्ले इनरुवा/डुङ्गा दुर्घटना पछि सप्तकोशी नदीमा हराएकाहरुको अझै पत्तो लाग्न सकेको छैन् ।दुर्घटना भएको दुई दिन वितिसक्दा समेत हराएका १३ जनाको अवस्था खुल्न सकेको छैन् । वेपत्ताहरुको खोजीमा आज तेस्रो दिन समेत कोशी नदीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।यसैवीच जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सप्तकोशीमा डुंगा पल्टिएको विषयमा सत्यतथ्य छानविन गर्न ती...
trusted online casino malaysia