पेट्रोलियम पदार्थको कुनै सम्भावना नरहेको सुनसरी प्रशासनको तर्क , स्थानीय भन्छन् विज्ञ बोलाऊ – प्रशासनले पत्ता लाउन सक्दैन्

पेट्रोलियम पदार्थको कुनै सम्भावना नरहेको सुनसरी प्रशासनको तर्क , स्थानीय भन्छन् विज्ञ बोलाऊ – प्रशासनले पत्ता लाउन सक्दैन्
१९ भाद्र, अमर काफ्ले सुनसरी /सुनसरीको नरसिङ ३ स्थित धानखेतमा पेट्रोलिमय पदार्थ जस्तै देखिने वस्तु तैरिरहेको दावी गर्ने स्थानीयवासीको भनाईलाई सुनसरी प्रशासनले निराधार मानेको छ । सुनसरी प्रशासनले धानबारीमा जमिन मुनिबाट भुल्काका साथ पानीमा तैरिएको वस्तु पेट्रोलियम पदार्थ नभई आइरन भएको बताएपछि स्थानीयहरुले विज्ञ झिकाएर परीक्षणको माग गरेका छन् । विगतका वर्षहरुमा समेत नरसिङका विभिन्न भेगमा सोही प्र...

उधोग बाणिज्य संघ इनरुवाको १६ औ सधारण सभा सम्पन्न

उधोग बाणिज्य संघ इनरुवाको १६ औ सधारण सभा सम्पन्न
१८ भाद्र, इनरुवा। उधोग बाणिज्य संघ इनरुवाको १६ औ सधारण सभा आज सम्पन्न भएको छ । शनिबार उधोग वाणिज्य संघ इनरुवाको सभाहलमा सम्पन्न भएको हो ।उधोगि व्यवसायीहरुकोे छाता संगठनको रुपमा रहेको उधोग बाणिज्य संघ इनरुवाको सधारण सभाको अध्यक्षता प्रमोद आचार्यले गर्नुभएको थियो। इनरुवा लगायत आसपासका क्षेत्रबाट समेत गरी  १३ सय भन्दाबढि उधोगि व्यवसायीहरु रहेका छन ।यस भन्दा अगाडि भाद्र ११ गते हुने भनेको साधारण सभा ग...

फरवार्डको तीजमा न्यायमा पहुँचका कुरा

फरवार्डको तीजमा न्यायमा पहुँचका कुरा
भाद्र १८ दुहवी / तीज कार्यक्रममा सहभागिहरुले महिलाको न्यायमा पहुँच अभिवृद्धि बारे चर्चा गरेका छन् ।तीजका साथै जितिया पर्वको प्रशंगलाई जोडेर दुहवीमा आयोजित कार्यक्रम न्याय सम्पादन र सबैकालागि समान न्यायिक पहुँच विषयमा केन्द्रित थियो । सुनसरीको दुहवी स्थित रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले न्यायाधिसहरुको उपस्थितीमा तीज कार्यक्रम मनाएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै सर्वो...

नरसिङमा पेट्रोलियम पदार्थ भेटिएको हल्ला पछि सुनसरी प्रशासनको अनुगमन

नरसिङमा पेट्रोलियम पदार्थ भेटिएको हल्ला पछि सुनसरी प्रशासनको अनुगमन
भाद्र १८ इनरुवा /सुनसरीको नरसिङ ३ स्थित धानखेतमा पेट्रोलियम पदार्थ जस्तै देखिने वस्तु तैरिएको हल्लापछि सो स्थानमा सर्वसाधारणको भिड लागेको छ ।जमिन मुनिबाट भुल्काका साथ पानीमा तैरिएको वस्तु पेट्रोलियम पदार्थ भएको हल्लापछि आसपासका गाउँबासीको भिड लागेको हो । पानी भरिएको धानखेतमा बारम्बार पेट्रोलियम पदार्थ जस्तै वस्तु तैरिएर बग्ने गरेको देखेपछि सो प्रशंग बाहिरिन पुगेको थियो ।धान गोड्ने क्रममा स्था...

नरसिङ स्थित धानबारीमा पेट्रोलियम पदार्थ भेटिएको हल्ला पछि प्रशासनको अनुगमन – “प्रशासन भन्छ औजार र मेसिन छैन् ”

नरसिङ स्थित धानबारीमा पेट्रोलियम पदार्थ भेटिएको हल्ला पछि प्रशासनको अनुगमन - “प्रशासन भन्छ औजार र मेसिन छैन् ”

जिर्ण सडकले दुर्घटना बढाएको भन्दै दुहवीवासीको विरोध – यातायात अवरुद्ध गर्न खोज्नेलाई प्रहरीले हटायो

जिर्ण सडकले दुर्घटना बढाएको भन्दै दुहवीवासीको विरोध – यातायात अवरुद्ध गर्न खोज्नेलाई प्रहरीले हटायो
भाद्र १६ दुहवी/जिर्ण सडक मर्मतमा सरोकारवालाको ध्यान नपुगेको भन्दै सुनसरीको दुहवीमा स्थानीयले विरोध जनाएका छन् । बिराटनगर भएर पूर्व पश्चिमका लागि छुट्ने सवारीको चापसँगै जिर्ण सडकले दुर्घटना बढाउँदा समेत सरोकारवालाले चासो नदिएको स्थानीयको आरोप छ । दुई महिना भन्दा बढी समय बितिसक्दा समेत सडक डिभिजन कार्यालयले मर्मतका लागि चासो नदिएको र नगरपालिका र स्थानीय प्रशासनले समेत वेवास्ता गरेकाले दवावका ला...

मुस्लिम समुदाय सुनसरीद्धारा इनरुवामा प्रर्दशन – संघर्ष समिति उपर कार्वाहीको माग

मुस्लिम समुदाय सुनसरीद्धारा इनरुवामा प्रर्दशन – संघर्ष समिति उपर कार्वाहीको माग
भाद्र १५ इनरुवा / भोक्राहा ९ स्थित रहेको जामिया इस्लामिया मदरसामा उतपन्न विवाद वार्ताका माध्यमबाट समाधान गर्नुको साटो असन्तुष्ट पक्षले आन्दोलनका नाममा लगाएको झुटा आरोप प्रति मुस्लिम समुदाय सुनसरीले आपत्ति जनाएको छ ।मुस्लिम समुदाय सुनसरी संयोजक हसबुल मियाको नेतृत्वमा आज इनरुवामा प्रर्दशन समेत गरिएको छ । मदरसाको विवादलाई अतिरञ्जित गर्न झुटा र आधारहीन अभिव्यक्ति दिनेहरुलाई कानुनी दायरामा उभ्याइन...

आतंकवादको आरोप नलगाएको जामिया इस्लामिया संघर्ष समितिको भनाई

आतंकवादको आरोप नलगाएको जामिया इस्लामिया संघर्ष समितिको भनाई
इनरुवा भाद्र १५ /जामिया इस्लामिया संघर्ष समिति भोक्राहा सुनसरीले आफुहरुले आतंकवादको मुद्धा नउठाएको बताएको छ ।एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै संघर्ष समितिले मदरसा व्यवस्थापन समिति अवैधानिक रहेको र उसको गतिविधी अपारदर्शी रहेकाले कानुनी दायरमा ल्याउन आन्दोलनमा होमिएको बताएको छ । उसले खस्कदै गएको मदरसा शिक्षालाई माथि उकास्नुको साटो अवैधानिक समितिलाई स्थानीय प्रशासनले संरक्षण दिएको आरोप लगाएको छ ।...

भोक्राहाको जामिया इस्लामिया विरुद्ध गाउँवासीको प्रर्दशन

भोक्राहाको जामिया इस्लामिया विरुद्ध गाउँवासीको प्रर्दशन
     इनरुवा भाद्र १४/सुनसरीको भोक्राहा ९ मा रहेको मुस्लिम मदरसा आइएसको निर्देषनमा संचालित रहेको गाउँबासीले आरोप लगाएका छन् ।भोक्राहा स्थित रहेको जामिया इस्लामिया मदरसाको गतिविधी शंकास्पद देखिएको बताउने गाउँवासी सो मदरसा आइएस (ईस्लामिक संघ) र पाकिस्तानी एजेण्टको इशारामा संचालित रहेको उनिहरुको आरोप छ । मदरसाको एकलौटी तन्त्र र पदाधिकारीहरुको गतिविधी प्रति असन्तुष्टि जनाउँदै आएका स्थानीय मुस्लिम अगु...

सरकारी काममा विश्वसनियताको खाँचो – प्रधान न्यायाधिस कार्की

सरकारी काममा विश्वसनियताको खाँचो  – प्रधान न्यायाधिस कार्की
भाद्र १३ इनरुवा/ सरकारी तवरबाट सम्पादन हुने पूर्वाधार निर्माण प्रति प्रधान न्यायाधिस शुशिला कार्कीले असन्तुष्टि व्यक्त गर्नु भएको छ । सुनसरी जिल्ला अदालतको नव निर्मित भवन शिलान्यासका लागि इनरुवा पुग्नु भएकी कार्कीले सरकारी काम प्रतिको विश्वसनियताकालागि निगरानी र खवरदारी आवश्यक रहेको औल्याउनु भयो ।प्रधान न्यायाधिस कार्कीले बन्न लागेको नयाँ भवन सुविधा सम्पन्न र गुणस्तरीय बनाउन जिल्लातहका सरोकारव...
trusted online casino malaysia