सुनसरीमा जेष्ठ नागरिक परिचय पत्र लिनेको भिड

सुनसरीमा जेष्ठ नागरिक परिचय पत्र लिनेको भिड
इनरुवा भाद्र १२ /सरकारी सेवा सुविधाका लागि परिचय पत्र अनिवार्य गरिएपछि सुनसरीमा जेष्ठ नागरिक परिचय पत्र बनाउनेको भिड ह्वात्तै बढेको छ ।कार्यालय खुले लगत्तै परिचय पत्रका लागि आवेदन दिन पुग्नेको संख्या बढ्दै गएपछि कार्यालयका कर्मचारीलाई सेवा प्रवाहमा हम्मे हम्मे पर्ने गरेको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख रश्मि श्रेष्ठका अनुसार एक हप्ताको अवधीमा ११ सय बढी वृद्धवृद्धाहरुले जेष्ठ नागरिक...

सुनसरीका १५ गाविसमा सामुदायिक विकास कार्यक्रम

सुनसरीका १५ गाविसमा सामुदायिक विकास कार्यक्रम
इनरुवा भाद्र १२ /सुनसरीका १५ गाविसलाई लक्षित गरी संचालनमा रहेको सामुदायिक विकास कार्यक्रमलाई थप परिस्कृत बनाएर लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।वेलायत सरकारको सहयोगमा संचालनमा रहेको सामूदायिक विकास कार्यक्रम स्थानीय निकाय संरचनामा नागरिकको प्रत्यक्ष सहभागिता, उत्तरदायित्व र पार्दशिताका साथै सरकारी सेवा प्रवाहको सहजता जस्ता मुद्धामा केन्द्रित छ । इनरुवामा आजबाट सुरु सरोकारवालाहरुला...

रामधुनी भाषी बालमैत्री घोषणाको तयारीमा

रामधुनी भाषी बालमैत्री घोषणाको तयारीमा
इनरुवा भाद्र १२ /सुनसरीको रामधुनी भाषी नगरपालिकालाई बालमैत्री नगर घोषणाको तयारी थालिएको छ ।नगरलाई बालमैत्री घोषणाका लागि स्थानीय तहमा समन्वयतात्मक बैठक देखि रणनीतिक योजना बनाउन थालिएको छ । बालमैत्री अवधारणा कार्यान्वयनका लागि भाषी नगरपालिकाको संयोजनमा बालमैत्री स्थानीय शासन समितिले कार्यक्रमको प्रभावकारीताका लागि सरोकारवालाहरुसँग राय संकलनको काम गरिरहेको छ । रामधुनी भाषी नगरपालिकाका प्रमुख प...

इनरुवा उधोग वाणिज्य संघको साधारण सभा स्थगित

इनरुवा उधोग वाणिज्य संघको साधारण सभा स्थगित
११ भाद्र, इनरुवा। उधोग वाणिज्य संघ इनरुवाको साधारण सभा स्थगित भएको छ।न्युन उपस्थितिका कारण शनिबार उधोग वाणिज्य संघ इनरुवाको सभाहलमा भएको १६अौ साधारण सभा स्थगित भएको हो। नि. अध्यक्ष कैलाश पंचरियाका अनुसार जम्मा सदस्य संख्या १३७२ रहेकोमा १३४ जना सदस्यको मात्र उपस्थिति थियो। उधोग वाणिज्य संघ इनरुवाको विधान अनुसार साधारण सभा सम्पन्न हुनको लागि कुल संख्याको न्युनतम ५०% सदस्यको उपस्थिति अनिवा...

लायन्स क्लबको १२० दिने अभियान

लायन्स क्लबको १२० दिने अभियान
इनरुवा भाद्र ९ /बिराटनगर मोरङ लायन्स क्लबले इनरुवा अस्पतालका विरामीलाई लक्षित पानी छान्ने फिल्टर र सिलिङ पंखा उपलब्ध गराएको छ । अस्पताल परिषरमा बिहीबार एक कार्यक्रमवीच क्लबका अध्यक्ष डा. बालकृष्ण साहले जिल्ला जनस्वास्थ्य प्रमुख दिल्लीरमण अधिकारी र अस्पताल विकास समितिका अध्यक्ष दाताराम पोखरेललाई ती सामग्रीहरु हस्तान्तरण गर्नुभयो । इनरुवा अस्पतालमा समेत चिकित्सकका रुपमा लामो समय सेवा गरेका डा. स...

आगामी चुनावमा सरकारवादी दल बडारिनेछन् – आचार्य

आगामी चुनावमा सरकारवादी दल बडारिनेछन् – आचार्य
भाद्र ९ सुनसरी /सरकार संचालनको बागडोर समहाल्न उद्यत दलहरु आगामी चुनावी दौडाहामा बडारिने नेकपा एमालेका सचिव भिम आचार्यले ठोकुवा गर्नु भएको छ ।सुनसरीको मधुवनमा आयोजित धार्मिक कार्यक्रममा बोल्दै पाटी सचिव आचार्यले काम गर्ने दललाई पाखा लगाएर सत्ता लिप्साको खेलमा लागेकाहरुले मुलुकको निकाश दिन नसक्ने दावी गर्नु भयो । राधा कृष्ण मन्दिरको उद्घाटन पश्चात बोल्दै प्रदेश नम्वर १ का संयोजक समेत रहेका आचार...

गाउँलेले बनाए भुटाहामा राधाकृष्ण मन्दिर

गाउँलेले बनाए भुटाहामा राधाकृष्ण मन्दिर
भाद्र ९ भुटाहा / सुनसरीको रामनगर भुटाहामा स्थानीय जनश्रमदानबाट राधाकृष्ण मन्दिर निर्माण गरिएको छ ।करिव २० लाखको लागतमा निर्माण सम्पन्न मन्दिरमा आज श्री कृष्ण जन्माष्टमीको अवसर पारी राधाकृष्णको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको छ । स्वर्गिय वृक्षण प्रसाद गुप्ताको स्मृतिमा छोराहरु राजेन्द्र, जोगेन्द्र, सुरेन्द्र र जितेन्द्र गुप्ताले उपलब्ध गराएको १२ धुर जग्गामा मन्दिर निर्माण गरिएको हो ।विधि विधा...

सखुवागाछीमा मनाइयो सामूहिक तीज

सखुवागाछीमा मनाइयो सामूहिक तीज
इनरुवा भाद्र ८/पछिल्लो समय सामूहिक रुपमा नाँचगान गरी तीज मनाउने चलन बढ्दै गएको छ ।तीज आउन महिना दिन अघि देखिनै तीजका कार्यक्रमहरु आयोजना गरिने गरेका छन् ।सुनसरीमा विगतका वर्षहरुमा महिनौ अघिबाट धुमधामका साथ तीज मनाउँदै आइएतापनि यस वर्ष भने शहर बजारमा यथाकदा सांस्कृतिक कार्यक्रमहरु मात्र देखिएका छन् । महिलाहरु समूह बनाई सकेसम्म एकैसाथ सामूहिक रुपमा तीज पर्व मनाउने तर्फ उद्यत देखिन थालेका छन् ।भ...

इनरुवामा राष्ट्रवादी मोर्चाको विरोध -उर्जा मंत्रीले माफी नमागे आन्दोलन चर्काउने चेतावनी

इनरुवामा राष्ट्रवादी मोर्चाको विरोध -उर्जा मंत्रीले माफी नमागे आन्दोलन चर्काउने चेतावनी
भाद्र ८ इनरुवा /जनकपुरको जानकी मन्दिरका साथै महेन्द्र मञ्जिलमा गरिएको विद्युत कटौतिको विरोधमा वृहत राष्ट्रवादी मोर्चा सुनसरीले इनरुवामा विरोध प्रर्दशन गरेको छ । सस्तो लोकप्रियता कमाउने उद्येश्यले पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बस्दै आएको  महेन्द्र मञ्जिलको विद्युत कटौती गरी बदनाम गर्न खोजिएको भन्दै मोर्चाले उर्जा मन्त्रीले सार्वजनिक माफी माग्नु पर्ने माग गरेको छ । धार्मिक क...

पोखरीमा डुबेर सुनसरीमा तीन बालिकाको मृत्यु

पोखरीमा डुबेर सुनसरीमा तीन बालिकाको मृत्यु
भाद्र ८ इनरुवा/ पोखरी नुहाउने क्रममा डुबेर सुनसरीमा तीन बालिकाको मृत्यु भएको छ ।अमडुवा गाविस ९ स्थित रहेको जनता प्राविमा अध्ययरत तीन बालिका पोखरीमा नुहाउने क्रममा डुबेका थिए । गर्मिका कारण पोखरीमा नुहाउँदै गर्दा स्थानीय ११ वर्षिया करुणा उराव, १३ वर्षकी दीपिका उराव र सोही ठाउँकी १० वर्षिया नन्दनी उरावको डुबेर मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।  
trusted online casino malaysia