उत्कृष्ठ कार्य गर्ने शान्ति समितिलाई सम्मान
इनरुवा जेठ २५/स्थानीयस्तरमा रही उत्कृष्ठ कार्य सम्पादन गर्न सफल दुई शान्ति समितिलाई इनरुवामा आयोजित एक कार्यक्रमका वीच सम्मान गरिएको छ ।स्थानीय शान्ति समिति सुनसरीले मुल्याङकनका आधारमा उत्कृष्ठ कार्य सम्पादन गरेको ठहर गरिएका शान्ति समितिलाई सम्मान गरेको हो ।
नगरपालिका तर्फको उत्कृष्ठ बनेको धरान उप महानगरपालिका र गाविसहरुमा रहेका मध्येबाट स्थानीय शान्ति समितिको कार्यालय चिमडीलाई सम्मान गरिएको हो...












