बालिकाका विश्वरमण रहेनन्- शोकमा भोलि इनरुवाका नीजि विद्यालय बन्द

बालिकाका विश्वरमण रहेनन्- शोकमा भोलि इनरुवाका नीजि विद्यालय बन्द
इनरुवा जेठ १८/इनरुवा २ स्थित रहेको सुनसरी बालिका माविका संस्थापक तथा प्रअ विश्वरमण पोखरेलको निधन भएको छ ।लामो समयदेखि अस्वस्थ रहँदै आएका पोखरेलको हिजो उपचारका क्रममा काठमाण्डौंमा निधन भएको उनी निकट सहकर्मीहरुले बताएका छन् ।सुनसरी बहुमुखि क्याम्पसमा समेत लामो समय अध्यापन गराएका पोखरेल पछिल्लो समय निकै अस्वस्थ बेनपछि नियमति चेकजाँचको क्रममा थिए ।विश्वरमण पोखरेलको निधनको शोकमा इनरुवा स्थित रहेका नी...

माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु

माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु
१८ जेठ।सुनसरी खोलामा नुहाउन गएका एक बालकलाई सोमबार माटोको ढिस्को खसेर पुरिंदा ज्यान गएको छ ।घुस्किहाट गाविस ९ बस्ने सराजुदिन मन्सुरीका १० वर्षिय छोरा एमामुल मन्सुरीलाई अपरान्ह ४ बजे खोलामा नुहाउनेक्रममा माटोको ढिस्को खसेर पुरिंदा घटनास्थलमै मृत्यु भएको हो ।

सूचनाको हक कार्यान्वयनमा जोड

सूचनाको हक कार्यान्वयनमा जोड
जेठ १७/राष्ट्रिय सूचना आयोगका सदस्य किरण पोखरेलले सूचनाको हक कार्यान्वयनकालागि सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आयोजित कार्यक्रममा वहाँले सूचना पाउनुपर्ने सबैको अधिकार भएकाले सोको चुस्त व्यवस्थापनमा जोड दिनुभएको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको भेलामा पोखरेलले सूचना लुकाउन नहुने भन्दै सही सत्...

महिला सहजकर्तालाई प्रशिक्षण

महिला सहजकर्तालाई प्रशिक्षण
इनरुवा जेठ १२/ग्रामिण भेगमा रहेर सचेतना र शशक्तिकरणको अभियान संचालनमा ल्याउने जिम्मेवारी वहन गर्दै आएका विशेष गरी महिला सहजकर्ताहरुलाई लागि अभिमुखिकरण तालिम संचालनमा ल्याइएको छ । सुनसरीको इनरुवामा ४ दिन सम्म चलेको प्रशिक्षण प्रशिक्षक कार्यक्रममा ६ गाविसका महिला सहजकर्ताहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई आयोजक संस्था आरआएनकी कार्यक्रम संयोजक सरस्वती कोइराला, जिविस सुनसरीकी सामाजिक विक...

इनरुवा साक्षर नगर घोषणाको तयारीमा

इनरुवा साक्षर नगर घोषणाको तयारीमा
इनरुवा जेठ १२/ इनरुवा नगरलाई साक्षर नगर घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ । इनरुवा नगरपालिकाको कार्यालयले इनरुवा नगरका सबै वडाहरुलाई एकसाथ साक्षर घोषणा गर्न लागेको हो । नवयुुव वहुउद्येशीय सहकारी संस्था बलाहाले साक्षर नगर घोषणा अभियानको तयारीलाई अघि बढाइरहेको छ । संस्थाका अध्यक्ष खेमराज पोखरेलले १५ वर्ष देखी ६० वर्ष उमेर समूह भित्रको जनसंख्याको ९५ प्रतिशत साक्षर संख्यालाई आधार मानी इनरुवा नग...

सुनसरीमा अन्तरजातीय विवाह गर्ने ६ जोडी सम्मानित

इनरुवा जेठ १०/ अन्तरजातीय विवाह गरेका ६ जोडीलाई आज इनरुवामा आयोजित एक विशेष कार्यक्रमकावीच सम्मान गरिएको छ । नेपाली काँग्रेस सुनसरीले राष्ट्रिय समता दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रममावीच उनिहरुलाई सम्मान गरिएको हो । समाजमा उदाहरणीय कार्य गरेर छुवाछुत र विभेद अन्त्यको पहलमा प्रशंसनिय कार्य गरेको भन्दै ६ जोडी दम्पतिलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य गोव...

सुनसरीमा गणतन्त्र दिवसको तयारी

सुनसरीमा गणतन्त्र दिवसको तयारी
इनरुवा जेठ १०/जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको तयारीमा जुट्न सुनसरी प्रशासनले मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको कार्यालय प्रमुख सहितको भेलामा प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले गणतन्त्र दिवसको तयारीमा जुट्न आग्रह गर्नु भएको हो ।भेलाले दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ ।सुनसरीमा जेठ १३ देखी जेठ १५ गते सम्म तीन दिन विद्यालय स्त...

इनरुवामा छुवाछुत विरुद्धको समता दिवस

इनरुवामा छुवाछुत विरुद्धको समता दिवस
इनरुवा जेठ १०/छुवाछुत अनत्यको अभियानमा प्रतिवद्धता सहितको सहकार्यलाई औल्याउँदै इनरुवामा राष्ट्रिय समता दिवस मनाइएको छ ।नेपाली काँग्रेस सुनसरीले समता दिवसका अवसरमा छुवाछुत मुक्त समाज निर्माणको अभियानलाई साकार बनाउन भैरहेका पहल कदमी र जिल्लाको वर्तमान अवस्था विषयमा खुला बहस संचालन गरेको थियो । कार्यक्रममा सहभागिहरुले विगतको तुलनामा छुवाछुतमा कमी आएपनि अझै सुधारको पाटो आवश्यक रहेको धारणा राखेका थि...

इनरुवामा बुद्ध जयन्तीमा सरसफाई

इनरुवामा बुद्ध जयन्तीमा सरसफाई
जेठ ८ इनरुवा /बुद्ध जयन्तीको अवसरमा सुनसरीको इनरुवामा सरसफाई गरिएको छ ।युथ अफ इनरुवाको आयोजनामा इनरुवा बजार सहित आसपासका मठ मन्दिरमा सरसफाई गरिएको हो ।प्रत्येक शनिवार युथ अफ इनरुवामा आवद्ध युवाहरुको समूहले नगर सरसफाई गर्दै आएकोमा आज बुद्ध जयन्तीको अवसरमा सामूहिक सरसफाईको आयोजना गरिएको थियो । सरसफाई अभियानमा नेपाली सेना, जनपथ प्रहरी र स्थानीयले समेत सहभागिता जनाएका थिए ।लोकतान्त्रिक चौकबाट सुर...

इनरुवामा बुद्ध जयन्तीमा काँग्रेस नगर समितिको रक्तदान

इनरुवामा बुद्ध जयन्तीमा काँग्रेस नगर समितिको रक्तदान
इनरुवा जेठ ८/ २५ सय ६० औं बुद्ध जयन्तीको अवसर पारेर इनरुवा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।नेपाली काँग्रेस इनरुवा नगर समितीले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।रक्तदान कार्यक्रमा पाटीमा आवद्ध वाहेक स्थानीयहरुले समेत सहभागिता जनाएका थिए । शान्तिका अग्रणी गौतम बुद्धले छरेको ज्ञानको ज्योतिलाई स्मरण गर्दै सद्भाव र सहकार्यका साथ आपसी भाइचारा कायम गर्ने उद्येश्यसाथ कार्यक्रम...
trusted online casino malaysia