भोक्राहाका अग्नि पीडितलाई सीर्जनशील राहत

भोक्राहाका अग्नि पीडितलाई सीर्जनशील राहत
इनरुवा बैशाख ४/ भोक्राहाका अग्नि पीडित परिवारलाई सुनसरी सीर्जनशील परिवारले राहत सामाग्री वितरण गरेको छ । सीर्जनशील परिवार रामधुनी भाषीले पीडित परिवारलाई भेटी राहत स्वरुप ग्यास चुल्हो र झुल वितरण गरेको हो । आगलागीमा परी घरबार गुमाएका भोक्राहा ९ मुस्लिम वस्तीका २१ परिवारलाई सीर्जनशील परिवारले राहत बाँडेको हो । पीडीत परिवारलाई संस्थाका अध्यक्ष पुष्प कार्की, सचिव शंकर गौतम, कोषाध्यक्ष कैलाश क...

बालक मृत फेला

बालक मृत फेला
इनरुवा २ बैशाख / सुनसरीको भोक्राहा गाविस वडा नम्वर २ मा एक बालक मृत भेटिएका छन् ।स्थानीय सबुल अन्सारीको १२ वर्षिय छोरा अफताज अन्सारी आफ्नो घर छेउको गाई गोठमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतक बालकको शव पोष्टमार्टमका लागि इनरुवा अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे अुसन्धान थालिएको जनाएको छ । मृतक बालक गोठमा नाइलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको परिवारले प्रहरीमा जानकारी ...

भन्सार छलिको सामान बरामद

भन्सार छलिको सामान बरामद
इनरुवा २ बैशाख / सुनसरीको लौकहीबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ । सुराकीका आधारमा लौकहीबाट खटिएको प्रहरी टोलीले ६ बोरा सुर्ति बरामद गरेको हो ।बरामद सामान भारतीय बजारबाट भन्सार छलि इनरुवा तर्फ ल्याउन लागिएको प्रहरीले जनाएको छ । बरामद सुर्ति भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।

रामधुनी मेलाको तयारी पुरा

रामधुनी मेलाको तयारी पुरा
बैशाख २, इनरुवा ।रामनवमी अर्थात भोली रामधुनीमा लाग्ने धार्मिक मेलाको तयारी पुरा भएको छ ।सुनसरीको रामधुनी भाषी नगरपालिकामा पर्ने रामधुनी मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।हिन्दु धर्म ग्रन्थ रामायणका अनुसार पुरुषोत्तम भगवान श्रीरामको जन्म दिनको अवसर मानेर चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन रामनवमी पर्व मनाउने गरिन्छ ।रामनवमीका दिन रामधुनी मन्दिरमा विशेष धा...

उपेन्द्र यादव लौकहिमा : मन्दिर उदघाटन देखि राहत वितरण सम्म

उपेन्द्र यादव लौकहिमा : मन्दिर उदघाटन देखि राहत वितरण सम्म
०२ वैशाख, इनरुवा। संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव हिजो बुधबारका दिन लौकहि ७ स्थित शिव पार्वती मन्दिरको उदघाटन गर्नुभएको छ।उक्त उदघाटन कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र यादव रहनुभएको जानकारी शिव पार्वती मन्दिर व्यवस्थापन समिति लौकहिका अध्यक्ष सत्यवान मण्डलले जानकारी दिनुभएको हो। उक्त कार्यक्रममा यादवले मधेशी, दलित, महिला, आदिवासी, मुस्लिमको माग समबोधन भैनसकेको हुनाले ...

सुनसरीमा सामूदायिक विकास कार्यक्रम

सुनसरीमा सामूदायिक विकास कार्यक्रम
इनरुवा चैत्र ३०/सुनसरीका १५ वटा गाविसमा सामुदायिक विकास कार्यक्रम लागु हुने भएको छ ।बेलायति सरकारको सहयोगमा नेपाल सरकार अन्र्तगत रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्धारा कार्यान्वयन गरिएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत छनौटमा परेका सुनसरीका १५ गाविसमा उक्त कार्यक्रम संचालनमा ल्याउन लागिएको हो । सदरमुकाम इनरुवामा राजनैतिक दलका प्रमुख तथा प्रतीनिधी सहित मातहतका सर...

नागरिक सचेतनाले ग्रामिण भेगका महिलामा परिवर्तन ल्याउँदै

नागरिक सचेतनाले ग्रामिण भेगका महिलामा परिवर्तन ल्याउँदै
इनरुवा चैत्र २९ / नागरिक सचेतना केन्द्रको गठन पश्चात ग्रामिण भेगका महिलाहरुमा आशातित प्रगति देखिन थालेको छ ।विशेषगरी सुनसरीको दक्षिणी भारतीय सीमावर्ति क्षेत्रका महिलाहरुका लागि नागरिक सचेतना केन्द्रको पहलकदमी प्रभावकारी बनेको छ । घुम्टो ओडेर घरधन्दामै सीमित हुने महिलाहरु समूह गठन प्रकृयामा सहभागि हुने देखि बचत गर्ने, जीविको पार्जनका कृयाकलापमा सहभागि हुने र समाजमा सचेतना फैलाउने कार्यमा अग्रसर ...

भोक्राहाका अग्नि पीडितलाई राहत वितरण

भोक्राहाका अग्नि पीडितलाई राहत वितरण
इनरुवा चैत्र २९ / सुनसरीको भोक्राहा ९ का अग्नि पीडितलाई राहत वितरण गरिएको छ ।शनिवार दिउँसो अचानक आगलागी हुँदा मुस्लिम वस्तीका २० परिवारका ५० बढी घर तथा टहराहरु जलेर नष्ट भएका थिए ।पीडित परिवारलाई सुनसरी प्रशासनले सोमवार प्रति परिवार ५ हजारका दरले राहत रकम उपलब्ध गराएको हो । आगलागी भएको क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै पीडित परिवारका गुनासो संकलनका लागि पुगेको प्रमुख जिल्ला अधिकारी मोहन चापा...

भोक्राहामा आगलागीमा परी ५० घर जले – डेढ करोड बढी क्षतिको प्रारम्भिक अनुमान

भोक्राहामा आगलागीमा परी ५० घर जले – डेढ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
अमर काफ्ले इनरुवा चैत्र २७/ सुनसरीको भोक्राहा ९ मा आज दिउंसो आगलागी हुँदा ५० घर जलेर नष्ट भएका छन् । स्थानीय सफरउद्यीन मन्सुरीको घरबाट सल्केको आगोले छिमेकीका ५० बढी घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगोको खरानी थुपारिएको स्थानबाट परालको टालीमा सल्केको आगो सफरउद्यीनको घर हुँदै हावाहुरी सँगै अन्यत्र फैलिन पुगेको थियो । तिव्र हावा चलेको बेला सुरु भएको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा आसपासक...

भोक्राहामा भीषण आगलागी

भोक्राहामा भीषण आगलागी
२७ चैत्र, इनरुवा।सुनसरीको भोक्राहामा भीषण आगलागी भएको छ। भोक्राहा  ९  स्थित  जाहिर जलुम  को  घर  बाट  दिउसो २  बजे  सुरु  भएको  आग  लागि  बाट  २१  घर  मुलिका  ६५  घर  जलेर  नस्ट  भएको छ .आग  लागि  बाट  कुनै  मानबिय  छति नभएको  भएपनि नगद  , गरगहना  र  लत्ता  कपडा  गरि  करिब  १  करोर  बराबर  को  धनमाल  को  छति भएकोछ। इटहरी उपमाहानगरपालिका र इनरुवा  नगरपालिकाको  वारुणयन्त्र तथा  नेपाली सेना , नेपाल...
trusted online casino malaysia