२१ चैत्र, इनरुवा । इनरुवामा दुइ महिने आधारभुत कम्प्युटर तालिमको उदघाटन भएको छ। पिछडिएको समुदाय (OBC) उत्थान विकास समितिको आर्थिक सहयोगमा पिछडिएको समुदायका युवाहरु लाई लछित गरि दुइ महिने आधारभुत कम्प्युटर तालिमको उदघाटन भएको छ। २५ जना युवायुवतिलाइ लछित गरिएको सो तालिम इनरुवा - २ स्थित नेशनल स्किल डेभलोपमेन्ट एण्ड रिसर्च सेन्टर (inaruwa cse) मा सञ्चालन हुने जानकारि कार्यक्रम संयोजक अनुप बहादुर खडक...
आइतबार, चैत्र २१, २०७२